दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
म्याग्दी/गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु। पाँचरपाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको हो । घरपझोङ गाउँपालिका–२ मार्फादेखि…
Read More