Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान!

    चितवन/लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ । त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नुहुनेछ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र…

    Read More
  • केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं/देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका…

    Read More
  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    थियानजिन (चीन),/प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र…

    Read More
  • झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत

    झापा/ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित हुनुभएको हो । झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका विमलीलाई…

    Read More
  • अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

    काठमाडौँ/बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालयलगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् । बाढीपहिरोले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम…

    Read More
  • बन्जारा बन्जाडे समाज र भरतपुर सामुदायिक अस्पतालबीच उपचार छुट सम्झौता

    चितवन/बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमितिको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।…

    Read More
  • इजरायलले गर्‍यो गाजा सिटी ‘युद्ध क्षेत्र’ घोषित

    काठमाडौं/इजरायलले गाजाको सबैभन्दा ठूलो सहर गाजा सिटीलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ । यो कदमलाई अन्तर्राष्ट्रियस्तरमा निन्दित एक ठूलो सैन्य कारबाहीको सुरुआत मानिएको छ । शुक्रबार सोही क्षेत्रबाट दुई बन्धकको शव पनि बरामद गरिएको छ । पछिल्लो २२ महिनादेखि जारी यो संघर्षमा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ । एक लाख ५९ हजारभन्दा बढी…

    Read More
  • गोरु बोक्ने ट्रकमा अन्य अवैध वस्तु तस्करीको आशंका।

    फाईल फोटो चितवन/गाईगोरुको निर्वाद रुपमा पश्चिम नेपालका भारतीय सिमावर्ती तराईका जिल्लाहरुको नाका हुँदै नेपालको बाटो भएर पुर्बी नाका झापाको काकडभिट्टा हुँदै पुनं भारतको पश्चिम बगांलको पानीटंकीको बाटो हुँदै बङ्गलादेशसम्म तस्करी भईरहेको छ । यो तस्करी बर्षौंबाट चलिरहेको छ । भारतीय मात्र होईन तस्करहरुले नेपालमै रहेका गाईगोरुलाई समेत यहि तरिकाबाट बङ्गलादेशसम्म तस्करी गराईरहेको बर्षौं बर्ष भैरहेको…

    Read More
  • प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन केन्द्रीय कमिटीको तेस्रो बैठकको आज यहाँ शुभारम्भ गर्दै उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ भन्नुभयो । निरङ्कुुशताविरुद्धका सबै आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले…

    Read More