| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउने सरकारको घोषणा

    काठमाडौँ/सरकारले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो । सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई क्रियाशील बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ…

    Read More
  • मुख्य पृष्ठ

    नीति तथा कार्यक्रम उत्कृष्ट छः प्रवक्ता डा महत

    काठमाडौँ/नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपथ्र्यो त्यसमा केही कमी भएको छ तर समग्रमा राम्रो…

    Read More
  • अपराध/दुर्घटना

    जाण भट्टीमा तीनजना इन्स्पेक्टरबिच कुटाकुट, हवल्दारको नाक र मुख फुट्यो !

    काठमाडौं/मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको हो…

    Read More
  • मुख्य पृष्ठ

    आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै,सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

    काठमाडौं/सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची…

    Read More
  • मुख्य पृष्ठ

    कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, कांग्रेस हेरेको हेरेई ।

    काठमाडौं/सरकारले आगामी गभर्नर नियुक्तिको तयारी गरिरहँदा कामु गभर्नर निलम ढुंगानाको अनौठो हर्कत बाहिरिएको छ। सरकारले कामु गभर्नरको जिम्मेवारी दिएको अवसरको फाइदा उठाउँदै ढुंगानाले आफूले नै आफूलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। गभर्नर नै राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था राष्ट्र बैंक ऐनले गरे पनि ढुंगानाले स्वतस् आफूले आफूलाई अध्यक्ष घोषणा गरकी…

    Read More
  • मुख्य पृष्ठ

    आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा

    केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम गरिएको छ। काठमाडौं( नेपाल राष्ट्र बैंकले आज, वैशाख १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले आज तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९…

    Read More
  • मुख्य पृष्ठ

    श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक

    काठमाडौँ/काठमाडौँ-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आउनुभएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन । अठार वर्षदेखि सवारी चालक रहँदै आउनु भएका उहाँँलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ । आफ्नो परिश्रममा विश्वास गर्ने उहाँ कामअनुसार पारिश्रमिक नपाउँदा भने…

    Read More
  • चितवन सेरोफेरो

    सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

    कसरा,(चितवन)/प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ । उसो त नेपालले वन संरक्षण गर्न समुदायलाई नै हस्तान्तरण गर्ने नीति अर्थात् सामुदायिक वनको अवधारणालाई विश्वका कयौँ देशले अनुसरण गरेका छन् । प्रकृति र वन्यजन्तु संरक्षणमा वन तथा वातारण मन्त्रालय, नेपाली सेना…

    Read More
  • मुख्य पृष्ठ

    कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

    विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।आज यहाँस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ उद्घाटन गर्दै उहाँले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि असुविधा नहुने उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको बजार मूल्य घट्यो

    काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो । एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको…

    Read More