Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज मौसम सामान्यतया सफा रहने

    काठमाण्डौं/आज पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । अहिले पानी पार्ने वा हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने वा भारी हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली…

    Read More
  • चितवन सेरोफेरो

    कांग्रेस १४ औँ महाधिवेशनः चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिहरु

    चितवन/नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिटबाट डोटीमा एक जनाको मृत्यु, एकजना पक्राउ

    डोटी/कुटपिटबाट डोटीमा एक जनाको मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै जाने।

    चितवन/नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन । अध्यक्ष प्रचण्डले यो आयोजना संचालन…

    Read More
  • अपराध/दुर्घटना

    शौचालय जाँदा लडेर वडाध्यक्षको ज्यान गयो

    बुटवल/बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको शौचालय जाँदा लडेर न्यान गएको छ । आज सोमबार लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको छ । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका ७३ वर्षीय बस्याललाई चिकित्सकले मृत घोषणा गरेको वडा नम्बर ३ का वडा सदस्य लीला श्रेष्ठले…

    Read More
  • मुख्य पृष्ठ

    थप ३ सय ८५ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा…

    Read More
  • मुख्य पृष्ठ

    आयल निगमको कार्यालय अगाडि विप्लव कार्यकर्ताको धर्ना

    काठमाण्डौं/नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको टेकुस्थित निगमको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका हुन् । जनताको ढाड सेकिने गरी सरकारले मूल्यवृद्धि गरेको र यसका असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

    मेलम्ची/बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ आउँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्। दुर्घटनापछि बसका चालक फरार…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छालासहित सुर्खेतबाट चारजना पक्राउ

    सुर्खेत,मंसिर ६/रासस बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं…

    Read More
  • मुख्य पृष्ठ

    आन्दोलनरत बारले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने

    काठमाण्डौं/आन्दोलनरत नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो । बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ । तर, दलहरुले कुनै कदम नचालेको…

    Read More