बिदाको घुमघाम योजना रद्ध गरौंः डब्ल्युएचओ
एजेन्सी/कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ विदाका बेलाको घुमघाम गर्ने योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो ।’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन्। ‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि…
Read More




