Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको महासचिवमा वर्षमान पुनको दावी

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको महासचिवमा आफ्नो नाममा सहमति हुने नेता वर्षमान पुनले विश्वास व्यक्त गर्नुभएको छ । उपचारपछि चीनबाट हिजो साँझ स्वदेश फर्कनुभएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू महासचिव पदको दाबेदार रहेको बताउनुभयो । सकेसम्म सहमति हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उहाँले निर्वाचन नै भए पनि त्यसको लागि आफू तयार रहेको बताउनुभयो…

    Read More
  • बिश्व/बिचित्र

    रुस र युक्रेनबीच तनावः नेटो सेनाले सीमा क्षेत्रमा साढे ८ हजार सेना खटायो

    काठमाण्डौं/रुस र युक्रेनबीच तनावका बीच नेटो सेनाले आफ्नो सेना पूर्वी युरोपको सीमामा तैनात गर्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ । रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा राष्ट्रको आरोप छ । युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख सैनिक…

    Read More
  • मुख्य पृष्ठ

    २३ लाख ४० हजार मोडर्ना खोप आज नेपाल आउँदै

    काठमाण्डौं/थप २३ लाख ४० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल आउँदैछ । खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने छ । यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले…

    Read More
  • अपराध/दुर्घटना

    दाङको घोराही कारागारबाट भागेका कैदी पक्राउ

    दाङ/प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो । कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा…

    Read More
  • मुख्य पृष्ठ

    टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालन

    काठमाण्डौं/स्वास्थ्यकर्मी व्यवस्थापन भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएपछि हिजोदेखि ७ दिनका लागि स्थगित गरिएको थियो । उक्त खोप अभियान सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भएकोले खोप कार्यक्रम नियमित हुने अस्पतालले जनाएको छ । अस्पतालले…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई हप्तादेखि सङ्क्रमण…

    Read More
  • मुख्य पृष्ठ

    १३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

    काठमाडौं/आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो । आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी…

    Read More
  • मुख्य पृष्ठ

    भिटिज भिसामा सरकारले लगाएको रोक आजबाट खुकुलो

    काठमाण्डौं/खाडी मुलुक र मलेसियामा भिटिज भिसा अर्थात पर्यटक भिसामा जान रोक लगाउने निर्णयलाई गृह मन्त्रालयले संशोधन गरेको छ । मिन्त्रालयले हजो विज्ञप्ति जारी गर्दै भिजिट भिसामा जान सबैलाई रोक लगाउने निर्णय गरेकोमा त्यसलाई खुकुलो पारेको हो । आजबाट लागू हुने गरी खाडी मुलुक र मलेसियामा जान सबैलाई रोक लगाउने निर्णय मन्त्रालयले अस्ति शुक्रबार गरेको थियो…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौं/आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको हुँदा आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया…

    Read More
  • मुख्य पृष्ठ

    ६ हजार ४६२ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले…

    Read More