आज चितवनका २६७ जनामा कोरोना संक्रमण
चितवन/आज चितवनमा २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १ सय ७५ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।…
Read More




