मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ
धनुषा/भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित पक्राउ गरेको छ । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज बिहान जनकपुरधाम भानु चोकमा रहेको एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख…
Read More




