Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    काठमाण्डौं/गएराति काठमाण्डौको कोटेश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रोकिराखेको बा ३ ख ८०१६ नम्बरको टिपरमा बा ८९ प ४४९६ नम्बरको मोटरसाइकल ठोक्किँदा मकवानपुरको बकैया गाउँपालिका–४ घर भइ भक्तपुरको चारदोबाटो बस्ने ३६ वर्षकी भूमिका आलेमगरको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक…

    Read More
  • अपराध/दुर्घटना

    सुनको औंठी र मोबाइलसहित २ जना पक्राउ

    काठमाडौं/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन र मोबाइलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका(३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार पक्राउ गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    गायिका मेलिना राईले प्रेमी सञ्जीवसँग तोडिन इन्गेजमेन्ट

    काठमाण्डौ/गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिएको बताएकी छिन् । आज शुक्रवार आफू र प्रेमी बराइलीबीच इन्गेजमेन्ट भएर भविष्यमा सँगै जीवन बिताउने निर्णय गरिए पनि पछि मतभेद देखिन थालेको गायिका राईले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, केही समय अगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा घोषणा गरेको थिएँ । त्यो मेरो…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाण्डौ/निर्वाचन आयोगले निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली…

    Read More
  • Uncategorized

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र रोट्रयाक्ट डिस्ट्रिक्टबिच सहकार्य गर्ने सम्झौता

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी सुचारु

    चितवन/मुग्लिन-नारायणगढ सडक खण्ड दुइतर्फी सुचारु भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएर २ बजेदेखि बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड पहिरो पन्छाई ८ बजेबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा…

    Read More
  • मुख्य पृष्ठ

    एक-दुई दिन लगातारजसो पानी नपर्ने

    काठमाण्डौ/अबको एक-दुई दिन लगातारजसो पानी नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ । अबको एकरदुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न निर्देशन

    भक्तपुर/रासस/राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

    सप्तरी/रासस/सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा सामान्य बदली रहीको छ । केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती भने गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…

    Read More