महानगरको प्राथामिकता रोजगारी: मेयर दाहाल
चितवन/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अहिलेको पहिलो आवश्यकता रोजगारी सिर्जना रहेको बताएकी छन् । भरतपुर वडा नम्बर १५ ले आयोजना गरेको सिलाइकटाइ तथा ड्राईभिङ ट्रेनिङको समापन कार्यक्रममा प्रमुख दाहालले विकास निर्माणपछि महानगरको प्राथामिकता रोजगारी रहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले जति सक्दो दक्ष जनशक्ति उत्पादन गर्ने गरी नीति लिई महानगर र वडास्तरबाट मागको आधारमा सिपमूलक…
Read More




