सीमा विवाद हिंसात्मक मोडमा पुगेपछि भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए ।
एजेन्सी/भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । सोमबार राती लद्दाखको गालवन उपत्यकामा दुबै देशका सैनिकबीच मुडभेड हुँदा भारतका एक कर्नेल र दुई जवानसहित तीनजना मारिए । यता, चीनतर्फ ५ जना मारिएको र ११ जना घाइते भएको भारतीय दाबी छ । चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने…
Read More