Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    प्रहरीको सेटिङमा तस्करी: सुरक्षाकर्मी तस्करका भरिया, इञ्चार्ज हुन टेण्डर बढाबढ

    काठमाडौं/सीमा क्षेत्रबाट तस्करी नियन्त्रण र रोकथामका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टनछुट्टै युनिट खडा गरी सीमा क्षेत्रमा खटाएको छ । मुलुकको अर्थतन्त्र धराशयी भएको बेला मुलुकको प्रमसख भन्सा नाका रहेको वीरगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै युनिटलाई सक्रिय बनाई राजस्व असुलीमा कडाई गर्नुपर्ने अवस्था रहेका बेला तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको रत्ननगरमा भिषण आगालागी, ३५ लाख बराबरको क्षती

    सन्तोष बस्ताकोटी/रत्ननगर/पुर्वि चितवनको रत्ननगर(२,टाँडि स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगालागी भएको छ। मंगलबार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको उक्त आगालागी बाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ईलाका प्रहरी कार्यालय,टाँडिका सुरक्षा टोलिको…

    Read More
  • चितवन सेरोफेरो

    क्यान्सर अस्पतालले आज बुधबार २४औँ वार्षिकोत्सव मनाउँदै

    चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज(बुधबार)२४औँ वार्षिकोत्सव तथा १९औँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाउँदै छ । वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने छन् । वार्षिकोत्सवको उद्घाटन अघि चौबिसकोठीदेखि क्यान्सर अस्पतालसम्म ‘सर्ट म्याराथुन’को आयोजना गरिएको छ । वार्षिकोत्सव तथा राष्ट्रिय सतर्कता दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको बारेमा अस्पतालले हिजो मंगलबार पत्रकार सम्मेलन गरी…

    Read More
  • चितवन सेरोफेरो

    समाजवादी मोर्चा लुम्बिनीमा बसन्त सी, प्रदेश स्तरिय अन्तरक्रिया गर्ने

    बुटवल/समाजवादी मोर्चा, नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा नेकपाका पिबिएम एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीलाई चुनेको छ । मंगलबार बुटवलमा बसेको मोर्चाको बैठकले उनलाई अध्यक्षमा चुनेको हो । बैठकले ‘नेपाली विशेषताको समाजवाद’ बारे बृहत अन्तरक्रिया गर्ने भएको छ । यहि असोज ९ गते सम्पन्न मोर्चाको लुम्बिनी प्रदेश समितिको बैठकले नेपाली परिवेश सुहाउँदो समाजवादको अन्तरवस्तुबारे छलफल…

    Read More
  • चितवन सेरोफेरो

    धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुरको नेतृत्व

    चितवन/ धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुर विश्वकर्मा चयन भएका छन् । मञ्चको सोमबार सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विश्वकर्मालाई अध्यक्षतामा १७ सदस्यीय कार्यससिति चयन गरेको हो । समितिको उपाध्यक्षहरूमा उत्सव खाती विक, जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह–कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा,…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

    बेइजिङ/चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् । छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग…

    Read More
  • चितवन सेरोफेरो

    अक्सफोर्ड कलेजलाई सफलताः देशभरका २४ मध्ये अक्सफोर्ड कलेजका मात्रै १० जना विद्याथीले ल्याए ४ एस जीपीए ।

    गैँडाकोट/पोखरा विश्वविद्यालयले लिएको सिभिल इििन्जनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामाअक्सफोर्ड कलेज अफइििन्जनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इििन्जनियरिङ्ग तर्फको नतिजामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४ एस जीपीए ल्याउन सफल भएका छन् । सिभिल इििन्जनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एस जीपीए…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको हत्यामा संलग्न दुई भारतीय नागरिक सहित चार पक्राउ

    बारा/बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा सोमबार बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४…

    Read More
  • मुख्य पृष्ठ

    ‘दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको छ’

    सरस्वती कर्माचार्य/काठमाडौं/चिनियाँ प्रधानमन्त्री छ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँगको द्विपक्षीय भेटवार्ताका क्रममा उहाँले द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरण गर्न भ्रमणबाट थप सहयोग पुगेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच चीनको राजधानी बेइजिङस्थित ग्रेट…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

    काठमाडौं/विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ ।…

    Read More