Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    पटनामा विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडले गरे स्कुलमा आगजनी

    भारत/बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए । स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे…

    Read More
  • गर्मी बढेकोबढ्यै,अधिकतम तापक्रम ४० डिग्रीमाथि

    काठमाडौँ/नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताउनुभयो । उहाँले…

    Read More
  • पूर्वप्रधानसेनापति सिंहको निधन

    काठमाडौँ/पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका…

    Read More
  • चितवनमा १० महिनामा जङ्गली जनावरको आक्रमणबाट सातको मृत्यु, २७ घाइते

    चितवन/जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा…

    Read More
  • आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

    काठमाडौं/आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।…

    Read More
  • पैसाले विचार मार्न सक्दैन: विप्लव

    नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्। बुधबार भक्तपुरको कमलविनायकस्थित सम्पदा प्रेमी रवीन्द्र पुरीले बनाएका कलात्मक मौलिक घरको अवलोकन गर्न आएका उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने ‘पुँजीले विचारलाई सिध्याउन सक्दैन र यही कारण पार्टी २०८४ सालको…

    Read More
  • गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

    काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टि–इस्टेटसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाप्रति आफ्नो असन्तुष्टि पोखेका छन् । सर्वोच्च अदालतले गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गाको विषयमा गरेको फैसलालाई लिएर सर्वोच्चका न्यायाधीश र नेपाली कांग्रेससँग रुष्ट बनेका छन् । उनले न्यायाधीशमाथि मात्रै प्रश्न उठाएका छैनन्, कांग्रेसका नेताहरूमाथि पनि प्रश्न उठाएका छन् । गिरीबन्धु टि–इस्टेटको विषयमा यसअघि सूर्यबहादुर…

    Read More
  • ओली सरकारले ऐन मात्र होइन, आफैं जारी गरेको नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति सर्बोच्चको दिएको ठहर !

    काठमाडौँ/गिरीबन्धु टी–इस्टेटको ३ सय ४४ बिघा जग्गा साटफेर गर्ने अनुमति दिँदा तत्कालीन सरकारले आफैंले बनाएको नियमावली पनि उल्लंघन गरेको उजागार सर्वोच्चको फैसलाबाट भएको छ । हदबन्दी छुट पाएको जग्गा साटफेर तथा बिक्री वितरण गर्न दिन मिल्ने गरी २०७६ मा संसद्बाट पारित भएको कानुनका आधारमा भूमिसुधार मन्त्रालयले २०७७ मा नियमावली जारी गरेको थियो । तर, संसद्ले बनाएको ऐन…

    Read More
  • अपराध/दुर्घटना

    बालबालिकालाई आतंकित नबनाऔं।

    चितवन/गत वैशाख ३० गते चितवनको ददेरीस्थित स्मल हेभन बोडिङ स्कुलका विद्यार्थी लिन गएको बसमा केही अज्ञात समूहले पेट्रोल बम हानेर आगो लगाइदिए । ६ जनाको समूहले पेट्रोल बम हानेको समाचार आयो, ती को थिए ? यस बारेमा अनुसन्धान भइरहेको छ, प्रष्ट छैन । उनीहरुले चालक, सहचालकलाई बसबाट निकालेर बम हाने । बस पूर्ण रूपमा जलेको…

    Read More
  • चितवन सेरोफेरो

    मेयर रेनुको पहलमा भरतपुरमा बिकासको बाढी !

    चितवन/भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको लहर बढिरहेको छ । मेयर रेनु दाहालको नेतृत्वमा महानगरभर दर्जनौं परियोजनाहरु सञ्चालन भईरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भई सञ्चालनमा आईसकेका छन् भने कयौं योजनाहरुनिर्माणाधिन अवस्थामा छन् । भरतपुरमा रेनु दाहालले नेतृत्व सम्हालेयता यो क्षेत्रको बिकासमा उल्लेख्नीय उपलब्धि हासील भईरहेको हो । यहि क्रममा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More