Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    मनसुनजन्य विपद् प्रतिकार्य : यस्तो छ सरकारको तयारी

    काठमाडौँ/जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ । नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ । नेपालमा बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन,…

    Read More
  • चितवन सेरोफेरो

    ७३ औं मदन जयन्तीको अवसरमा माडीको पुष्प मदन वाटिकामा वृक्षारोपण

    चितवन, असार १४ – चितवनको माडीमा स्थित पुष्प मदन वाटिकामा आज नेकपा ९एमाले० चितवन र मदन भण्डारी फाउण्डेसनको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेकपा एमाले माडी नगर कमिटीको संयोजनामा गरिएको यो कार्यक्रममा विभिन्न प्रकारका बिरुवाहरु लगाइएको थियो। मदन भण्डारीको अस्तु उक्त स्थानमा लगाई विसर्जन गरिएको थियो र उस्तै स्थानमा एक ठूलो रुख…

    Read More
  • हरित कर्णाली पहल: यामलाल कँडेलले वृक्षारोपण अभियान सुरु गर्दै

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘हरित कर्णाली’ र ‘दीगो वन व्यवस्थापन’का लागि वृक्षरोपणको महत्वपूर्णता जताएका हुनुहुन्छ। उनले हालै वृक्षरोपण कार्यक्रम शुरु गर्दै, प्रदेशको प्राकृतिक समृद्धिका लागि आवश्यक पारिक रूपमा वृक्षरोपणको महत्वता बुझाउँछन्। वन्यजन्तुहरूको रक्षा र प्राकृतिक संसाधनको संरक्षणमा वृक्षरोपणको योगदान स्वीकृत गर्दै उनले उनीहरूको समर्थन गर्ने भन्दै उच्च स्तरका समर्थन जारी गरेका छन्। वन्यजीवनको संरक्षणमा…

    Read More
  • मुख्य पृष्ठ

    १९ निर्माण कम्पनी कालो सूचीमा (सूचीसहित)

    काठमाडौं/प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको छ। आज (मंगलबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा…

    Read More
  • मुख्य पृष्ठ

    चीनमा ‘भिजिट नेपाल–२०२५’

    काठमाडौँ/चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले यस्तो जनाएका हुन् । चीनमा ‘भिजिट नेपाल–२०२५’ सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचारको भीमकाय रूप

    काठमाण्डौं/पदमा भइरहेका मन्त्री भ्रष्टाचारको मुद्दा लागेर पदमुक्त भएका उदाहरण छन् । कर्मचारी प्रशासनतर्फको मूलीका हकमा त्यस्तो इतिहास थिएन । इतिहासमा नामै लेखाउनेमात्रै उद्देश्य राखेर अनेक तिकडमबाजी गर्दै कर्मचारी राजनीतिक नेतृत्वका प्यादा पनि बन्छन् । सम्भवतः वैकुण्ठ अर्याल त्यही कोटीका कर्मचारी थिए र त सचिवबाट अवकाश हुनु दुई दिनअघिमात्रै मुख्यसचिवको जिम्मेवारी पाएका थिए । सचिवमात्रै हुँदा पाँच वर्षमा अवकाशमा जानुपर्ने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

    भरतपुर, असार १० । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पेश गरेको छ ।महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको नीति तथा कार्यक्रम ः महानगरले आफ्नै नर्सरी स्थापना गर्ने

    चितवन । भरतपुर महानगरपालिकाले हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्ने भएको छ । पन्ध्रौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले हरियाली महानगरपालिका कार्यक्रमका लागि आफ्नै नर्सरी स्थापना गर्न लागिएको बताउनुभयो । “भरतपुर महानगरः हरियाली तथा स्वच्छ शहर” अवधारणालाई सार्थक बनाउन हरियाली प्रवर्धनका कार्यक्रमलाई तीव्रता दिइने प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको कृषिमा १३ करोड, बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रोत्साहन

    चितवन/भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको पन्ध्रौँ अधिवेशनमामहानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई…

    Read More
  • मुख्य पृष्ठ

    समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छस् प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ/प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताउनुभएको छ । तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आजभोलि…

    Read More