कास्कीमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु
कास्कीमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा…
Read More




