इजरेल र हिज्बुल्लाहबीच लडाइँ चर्किने भय, के हो हिज्बुल्लाह ? कति शक्तिशाली छ ?
गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरेलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ। विगत नौ महिनादेखि इजरेल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भए पनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरेलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो। गोलन हाइट्स इजरेल…
Read More




