नेकपा एमाले भरतपुर ६ को अध्यक्षमा पुनः उमेश राज तिवारी चयन
चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ६ को ११ औं वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमेश राज तिवारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । तिवारी यस अघि पनि वडा कमिटीका अध्यक्ष हुन् । कमिटीको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा उत्तमनाथ शर्मा घिमिरे, उपसचिवहरुमा निर्मला लामिछाने र शोभा अधिकारी बिष्ट चयन…
Read More




