Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • खेलकुद

    हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

    पोखरा/पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र…

    Read More
  • खेलकुद

    असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल, उपाधि राशी ६० हजार

    पोखरा/आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए । उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजले विभिन्न कार्यक्रम गरी मनायो १६ औं वार्षिकोत्सव !

    चितवन/सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले आफ्नो १६ औँ वार्षिकोत्सवका अबसरमा विभिन्न कार्यक्रम गरेको छ । कलेजले आज (शुक्रबार) वार्षिकोत्सवका अबसरमा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित चितवन, नवलपुर लगायतका जिल्लाका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत बितरण, सांस्कृतिक कार्यक्रम, सेन्ट्रल टावरको उद्घाटन गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले बिएचएम र बिआइएम पढाउँदै आइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    कुलमानको तीन वर्षे उपलब्धि: प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड

    काठमाडौं/नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रवार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । उनले पछिल्लो समय विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महशुल जोडेर कागजी रुपमा नाफा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

    चितवन/भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा गरेको छ। बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो । समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी सिग्देललाई

    काठमाडौं/प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज जंगी अड्डामा आयोजित एक समारोहकाबिच सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को १४ गतेको निर्णय बमोजिम राष्ट्रपतिबाट २०८१ श्रावण २५ गतेको मितिबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नु भएको छ । गौरवमय…

    Read More
  • मुख्य पृष्ठ

    काठमाडौं/मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ । विश्वका विभिन्न भागमा भइरहेको युद्ध अन्त्य गर्नका लागि राष्ट्रसंघलाई आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्न आग्रह गर्दै २०८१ साउन २४ गते दिउँसो प्रदर्शन भएको हो । पछिल्लो चरणमा संभावित युद्धको त्रासदीले लेवनानको स्थिति भयावह देखिएको छ जस्का कारण कतिपय राष्ट्रले लेवनान…

    Read More
  • चितवन सेरोफेरो

    एक्सपर्ट एएभिसले मनायो २१औं वार्षिकोत्सव !

    चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । आज बिहीबार भरतपुरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा बिबिध प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । साथै सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ । अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजले शुक्रबार भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने

    भरतपुर/चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्नेछ । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुने सेन्ट्रल कलजेका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    १५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्

    बिबिसी/बाङ्ग्लादेशमा गत ज्यानुअरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन्। सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्‍यो। यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। विपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा उनको र उनको दल अवामी लीगको विजय निश्चितप्रायः थियो। विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट…

    Read More