Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवनका एमाले नेता कार्यकर्तासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको भेट

    चितवन/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चितवनका एमाले नेता कार्यकर्तासँग भेट गरेका छन् । आज पार्टी कार्यालय चितवनमा भेटवार्ता भएको हो । भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, नारायणी, राप्ती, रेवा…

    Read More
  • मुख्य पृष्ठ

    यी प्रदेशमा आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना !

    काठमाडौं/मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभरका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली…

    Read More
  • मुख्य पृष्ठ

    आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

    काठमाडौं/भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा आयो ईलेक्ट्रीक बुलिङ्ग कार !

    नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको छ। एक विशेष कार्यक्रमकाबीच नयाँ गाडी आइतबार सार्वजनिक गरिएको हो । नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ,जसले एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म…

    Read More
  • मुख्य पृष्ठ

    मलाई धेरै कष्ट दिने सोच नगर: पूर्वसभामुख महरा पुत्र निर्मल

    नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले आफुलाई धेरै दुःख र कष्ट दिने सोच नदिन भनेका छन् । उनले पार्टी  पनि छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् । सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

    काठमाडौं/बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा…

    Read More
  • चितवन सेरोफेरो

    ५ सय प्रशिक्षक स्वंम सेवक बनाउन विद्यार्थीलाई तालिम

    चितवन/स्कुल तथा कलेजमा अध्ययनरत ५०० प्रशिक्षक स्वंम सेवक तयार गर्ने योजना अन्तरगत चितवनको कुरिनटारस्थित शसस्त्र प्रहरी बल, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तीन दिने भोलियन्टर रेस्क्यु डिजास्टर रेस्पोन्स ट्रेनिङ सुरु भएको छ । आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमका्े शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल र प्रगती पाठशाला कुरिनटारका प्राध्यापक टंक त्रिपाठीले संयुक्त…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई…

    Read More
  • चितवन सेरोफेरो

    गैँडा चोरी सिकारी गरी फरार रहेका चौतिस जना पक्राउ

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु !

    चितवन/चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् । लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा…

    Read More