Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य समाचार

    भगवतीको मन्दिरमा महिलालाई प्रवेशमा रोक !

    दोलखा/दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ । पुजारीको काम गर्दै आएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र…

    Read More
  • मुख्य समाचार

    जोखिम कम गर्न ध्यान देऊ ।

    यो बर्ष असोजको दोश्रो हप्तासम्मै मनसुन सक्रिय हुने मौंषमविदहरुले यस अघि नै जनाउ दिईसकेका छन् । भाद्र दोश्रो हप्ता कटिसकेको छ तर मुलुकभर अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पछिल्लो समय बाढी पहिरोका कारण ठूलो धनजनको क्षती भइरहेको छ । बाढी, पहिरोका कारण बर्षेनी सयौं जनाले अकालमा ज्यान गुमाउनु परेको अवस्था छ । मौंषम…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल कलेजबाट युके र युएसएका प्राय: युनिभर्सिटीमा सजिलै जान सकिने

    चितवन/अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजबाट युके र युएसएका विभिन्न कलेज तथा युनिभर्सिटीमा समेत अध्ययनका लागि जान सकिने भएको छ । कलेजले पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै बिश्वका बिभिन्न देशमा अध्ययनका लागि बिद्यार्थी पठाउन थालेको छ । आइएलटिएस, पिटिइ पढेर यहाँबाट प्रोसेस गरेका धेरै विद्यार्थीले भिसा समेत प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी)…

    Read More
  • चितवन सेरोफेरो

    आधुनिक प्रविधि जडान गर्दैं मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आयो ।

    चितवन/मनकामना केबलकार आज (मंगलबार) देखि सञ्चालनमा आएको छ । २६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आएको हो । गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालन गरिएको हो डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकारका निर्देशक राजेशबाबु…

    Read More
  • चितवन सेरोफेरो

    बागमती प्रदेशका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु

    सूर्य बराल (अध्यक्ष साप्ताहिक सञ्जाल नेपाल) नेपालमा सात प्रदेश छन्, जसमध्ये विच भागमा अवस्थित बागमती प्रदेश हरेक हिसाबले अत्यन्तै रणनैतिक सामारिक एवं महत्वपूर्ण प्रदेश हो । धार्मिक, शैक्षिक, आर्थिक, जानसांख्यिक, भौगोलिक हिसाबले मात्र होईन यो प्रदेश पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिन्छ । मुलुकको केन्द्रीय राजधानी रहेको यो प्रदेश क्षेत्रफल २० हजार ३ सय वर्ग किमि…

    Read More
  • चितवन सेरोफेरो

    अनेरास्ववियु सप्तगण्डकीको अध्यक्षमा प्रकाश सिललाव, सचिवमा समिर अधिकारी

    चितवन/एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा प्रकाश सिलवाल चयन भएका छन् । सिलवाल सचिवबाट अध्यक्ष बन्न सफल भएका हुन् । आज बिहीबार क्याम्पसमा सम्पन्न २५ औँ क्याम्पस कमिटी अधिवेशनले सर्वसम्मतबाट सिलवालको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलिप पराजुली, सचिवमा समिर…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    एमालेमा द्धन्द्ध चर्कने संकेत: भीम रावलको भेलामा खुलेर जान थाले एमाले कार्यकर्ता !

    टीकापुर/नेकपा एमालेका नेता डा।भीमबहादुर रावलले सुदूरपश्चिममा छलफल र अन्तरक्रियालाई तीव्र बनाएका छन् । केही अघिसम्म गृह जिल्ला अछाममा मात्रै केन्द्रित उनी अहिले सुदूरपश्चिमका अन्य जिल्लामा पुग्न थालेका छन् । रावल जिल्ला जिल्ला पुग्न थालेपछि उनका कुरा सुन्न एमाले कार्यकर्ताले चासो दिन थालेका छन् । हाल कैलाली रहेका रावलले टीकापुर, लम्कीचुहा, बर्दगोरिया, अत्तरिया क्षेत्रमा भेला र…

    Read More
  • चितवन सेरोफेरो

    टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’ को सुविधा

    भरतपुर/दशै तिहार र छठलाई लक्ष्ति गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ । टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दिने कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिनुभयो । ग्राहकले एसी खरिदका लागि कम्पनीको आधिकारीक फोन नम्बरमा अडर गरेपछि आवत–जावतका लागि गाडी घरमै पुग्ने छ…

    Read More
  • मुख्य पृष्ठ

    सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

    किमाथाङ्का (सङ्खुवासभा)/जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब…

    Read More