Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, हाइअलर्ट जारी।

    चितवन/आज बिहिवारदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जल तथा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनलाई चिनाएको क्यान्सर अस्पताल।

    चितवन/पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा नेपालमा क्यान्सर अस्पताल स्थापनाका लागि आग्रह गर्नुभएको थियो । तत्कालीन समयमा नेपाली कांग्रेस चितवनका सभापति रहनुभएका टेकप्रसाद गुरुङका अनुसार कोइरालाको…

    Read More
  • चितवन सेरोफेरो

    दियालो फुडल्याण्डमा भरतपुर महानगरले चलायो डोजर !

    चितवन/भरतपुर महानगरमा पुङ्गिखोला आसपासका सार्बजनिक जमिन अतिक्रमण गरी बनाईएका संरचना भत्काउने अभियान द्रुत गतिमा अघि बढेको छ। यसै क्रममा महानगरपालिका–२ स्थित विक्रम मार्गमा रहेको दियालो फुड्ल्याण्डको संरचनामा महानगरले डोजर चलाएको हो । पुङ्गीखोलालाई मिचेर बनाईएको संरचना महानगरले भत्काउन सुरु गरेपछि दियालो फुडल्याण्डको संरचनामा पनि डोजर चलेको हो । पुङ्गीखोलालाई मिचेर निर्माण गरेका संरचना भत्काईएको महानगरपालिकाका…

    Read More
  • चितवन सेरोफेरो

    पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवनमा चल्यो महानगरको डोजर।

    चितवन/पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज बुधबार भत्काएको छ। अतिक्रमित संरचना हटाउन दिइएको समयसिमा भित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि…

    Read More
  • चितवन सेरोफेरो

    ईतिश्री गार्मेन्टको दोश्रो शाखा भरतपुरको हाकिमचोकमा।

    भरतपुर/चितवनको भरतपुरमा सर्वसुलभ दर्लमा गुणस्तरीय सेवा प्रदानको उद्धेश्य सहित ईमाश्री गार्मेन्ट भरतपुरमा संचालनमा आएको छ। चितवनको भरतपुरस्थित हाकिमचोकमा बिग मार्ट सँगै रहेको सो गार्मेन्ट विगत २० बर्ष अघिदेखी चितवनको पर्सा बाट सेवा दिदै आएको सो गार्मेन्टले दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिदै आएको छ। चितवनको खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा…

    Read More
  • मुख्य पृष्ठ

    दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक…

    Read More
  • मुख्य पृष्ठ

    रवि लामिछानेका पूर्वव्यावसायिक पार्टनर छविलाल जोशी पक्राउ

    काठमाडौ/सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । जोशी गोरखा मिडिया प्रालिको सञ्चालक हुँदा सहकारीको रकम अपचलनमा जोडिएका थिए । जोशी रास्वपा सभापति रवि लामिछानेका व्यावसायिक पार्टनर हुन् । जोशी गोरखा मिडियाको सञ्चालक हुँदा लामिछाने प्रबन्ध निर्देशक थिए । सहकारी…

    Read More
  • मुख्य पृष्ठ

    दुर्गा प्रसाईं पक्राऊ: तीन दिन थुनामा राख्न अदालतको अनुमति

    काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो । जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

    Read More
  • चितवन सेरोफेरो

    नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न: नेताहरुलाई कार्य विभाजन

    चितवन/नेकपा (एमाले) चितवनको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालय चितवनको सभाहलमा बसेको बैठक नेताहरुलाई विभिन्न कार्य विभाजन गर्दै सम्पन्न भएको हो । बैठकले जिल्ला सचिवालय गठन, संघ र प्रदेश निर्वाचन क्षेत्रीय समन्वयन कमिटी गठन, जिल्लागत विभिन्न विभाग प्रमुखहरुको चयन, जनवर्गीय संगठनका जिल्ला इन्चार्ज चयन, जिल्ला सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

    चितवन/चितवन जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको कार्यालयमा चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथि ढकालले चितवन जिल्ला क्रिकेट संघले पछिल्लो समय क्रिकेट गतिविधि बढाएको भन्दै प्रशंसा गरे । चितवनमा चलायमान थोरै संघ मध्यको एक क्रिकेट संघ भएको भन्दै आगामि दिनमा…

    Read More