गणतन्त्र दिवसको अवसरमा चितवनका सात वटै पालिकामा एमालेको दीप प्रज्वलन
चितवन/आज १८ औं गणतन्त्र दिवस अर्थात नेपालमा गणतन्त्र आएको १८ वर्ष भएको दिन । यही गणतन्त्र दिवसका अवसरमा चितवनका सात वटै पालिकामा नेकपा (एमाले) ले दीप प्रज्वलन गरेको छ । सम्बन्धित पालिका पार्टी कमिटीको आयोजनामा दीप प्रज्वलन गरिएको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । आचार्यका अनुसार भरतपुर महानगर कमिटीले चौबिसकोठी, राप्ती…
Read More

