| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सालको पात बेचेर चाडपर्व खर्चको जोहो

    धरान,(सुनसरी)/यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनुभएको छ । उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने…

    Read More
  • यस वर्षको मनसुन केही ढिला बाहिरिने

    काठमाडौँ/नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर…

    Read More
  • पहिरो जान सक्ने स्थानमा उपकरण तयारी अवस्थामा

    मुग्लिन/सडक डिभिजन कार्यालय भरतपुरले सम्भावित पहिरो जान सक्ने स्थानहरुमा उपकरण तयारी अवस्थामा राखेका छन् । सडक डिभिजन भरतपुर अन्तरगत पहिरो जाने स्थानहरूमा तयारी अवस्थामा अपरेटरसहित चार वटा यन्त्रिक उपकरणहरु राखिएको कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मुग्लिन साईट क्याम्पमा एक, सेती दोभान साईट क्याम्पमा दुई र कालिगण्डकी करिडोरमा एक वटा उपकरण…

    Read More
  • नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

    काठमाडौं/नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा कविता जोशी र राजमती…

    Read More
  • आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

    चितवन/आज हिन्दू नेपालीहरुको महान चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा,…

    Read More
  • यस्तो छ देवी विसर्जन तथा टीकाको विधि र मन्त्र

    नवरात्र समाप्त भएपछि दशमीमा देवीको विसर्जन गर्नुपर्दछ । दुर्गाभक्तितरङ्गिणीमा उद्धृत देवीपुराणमो वचनमा भनिएको छ – नवरात्रपछि दशमी तिथिमा प्रातः विधिपूर्वक पूजा गरी गीत र बाजागाजाका साथ देवीलाई विसर्जन गर्नुपर्दछ । विसर्जन गर्ने क्रममा प्रार्थना गर्दै भन्नु पर्दछ– हे भगवती ! मलाई रूप दिनुहोस्,यस दिनुहोस्, मेरा शत्रुलाई सखाप पारिदिनुहोस् । मलाई ऐश्वर्य, सन्तान र धन दिनुहोस्…

    Read More
  • सवारी दुर्घटना, तीन जना गम्भीर

    बैतडी/बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी…

    Read More
  • नवरात्रको अन्तिम दिनः गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना

    काठमाडौं/आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा…

    Read More
  • ‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

    सुरुङ्गा,(झापा)/‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो…

    Read More
  • आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

    काठमाडौं/बडादशैं एवं नवरात्रको आठौं दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। आजको दिन दशैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यस दिन मानिसहरूले आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण…

    Read More