Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    यसरी उल्टिएका छन् सर्वोच्च अदालतका यी फैसलाहरु

    काठमाडौं/सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसला उल्टिएर रविन्सनलाई जेल सजाय र जरिवाना हुने गरी तल्लो अदालतबाट भएको फैसला सदर भयो…

    Read More
  • चितवन सेरोफेरो

    सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र राष्ट्रिय सभा सदस्य न्यौपानेद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

    वि वि श्रेष्ठ/माझफाँट–९, तनहुँ/तनहुँ क्षेत्र नं २ का सासंद कृष्ण कुमार श्रेष्ठ‘किसान’ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेद्धारा जिल्लाका विभिन्न भागमा पहिरोले ज्यान गुमाएका पिडितका परिवारलाई सान्त्वनाका साथै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका वडा नं ९ माझफाँट, गजौडे, भानु नगरपालिकामा भएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सान्त्वना र मृतक प्रति श्रद्धान्जली…

    Read More
  • चितवन सेरोफेरो

    कुमाता माथि पाठक अन्र्तक्रिया ।

    भरतपुर/पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह माथि शनिवार एक कार्यक्रम गरि पाठक समिक्षा गरियो । कार्यक्रममा वोल्ने बक्ताहरुले कृति माथि समिक्षा गर्दै कुमाता कथासंग्रहले समाजमा हुने यौन जन्य विकृतिहरु उजागर गरेको धारणा ब्यक्त गरे । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित रेहेको बक्ताहरुले औल्याए…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण सम्पन्न ।

    साउन १०/भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो ।अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा…

    Read More
  • मुख्य समाचार

    बेरोजगार समस्या भयावह देखिन थाल्यो

    काठमाडौं/सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह देखिन थालेको हो। कोरोना भाइरस (कोभिड १९) ले गत फागुनदेखि वैदेशिक रोजगार ठप्प छ। वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ४५ हजार कामदार पनि रोकिए। यस अवधिमा भारतबाट करिब ५…

    Read More
  • अपराध/दुर्घटना

    आफैंले पैसा लुकाए र लुटिए भन्दै भनेर प्रहरीलाई खबर गरेपछि…

    जनकपुरधाम/पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार लुटिने व्यक्ति स्वयं रहेको खुलेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो धनुषाको कमला नगरपालिका वडा नं. २ बस्ने बद्रि मण्डलका २० वर्षीय छोरा धिरज कुमार अधिकारीलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटपाट गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    १६ लाख घुस लिएका कम्प्युटर अपरेटर अख्तियारको फन्दामा

    काठमाडौं/भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएका उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ…

    Read More
  • अपराध/दुर्घटना

    सीतापाईलामा युवतीलाई एसिड हान्ने भारतीय पक्राउ

    काठमाडौं/गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम…

    Read More
  • अपराध/दुर्घटना

    युवतीमाथि एसिड प्रहार गरेको आशंकामा दुई युवा पक्राउ

    काठमाडौं/वाफलमा एक युवती माथि एसिड प्रहार गरेको आंशंकामा प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अपराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको सो क्रममा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । पक्राउ पर्नेमा रौतहट…

    Read More
  • मुख्य समाचार

    कृषिमा बेथिति : किसानका नाममा केही समूह मालामाल, परामर्शमै १० अर्ब स्वाहा !

    काठमाडौं/कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ। यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन्। परामर्श सेवाका नाममा कुल बजेटको १ प्रतिशतदेखि ४०…

    Read More