Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवनमा ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

    चितवन/रासस/चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस्…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै,नेपालमा पछिल्लो…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मतदाता नामावली सङ्कलन हुने

    काठमाण्डौं/निवार्चन आयोगले आजदेखि मतदाता नामावली सङ्कलन गर्दैछ । आयोगले आजदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने बताएको छ । अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको आयोगका सह प्रवक्ता कोमलप्रसाद धमलाले बताउनुभयो ।…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेसको प्रदेश अधिवेशन आजबाट सुरू

    काठमाण्डौ/नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आजबाट प्रदेश अधिवेशन सुरु हुन लागेको छ । मुलुक सङ्घीय संचरनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो । आज प्रदेश अधिवेशन उद्घाटन गर्ने साथै मतदाता नामावली प्रकाशन गर्ने, भोली मनोनयन दर्ता गर्ने र पर्सि चुनाव गर्ने कार्यतालिका रहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले…

    Read More
  • Uncategorized

    वैध बाटोबाटै भित्रियो दुई दिनमा करोडौँको अवैध सुन

    काठमाण्डौं/सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको प्रयोग गरेरै ठुलो परिणामको अवैध सुन भित्रिने गरेको खुलेको हो । ‘विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिने गरेको खुलेपछि हामीले गहन अध्ययन गर्‍यौँ । त्यसो…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व एड्स दिवस

    काठमाण्डौ/आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै…

    Read More
  • पत्रपत्रिका/अन्य

    सवारी साधान र इन्धनबाट दुई तिहाइ राजश्व योगदान

    काठमाडौं/आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका…

    Read More
  • चितवन सेरोफेरो

    ई. शिबहरी घिमिरेको बागमति प्रदेश सदस्यमा उमेद्धवारी!

    चितवन/नेपाली काँग्रेसको आसन्न निर्वाचनमा ई. शिबहरी घिमिरेले बागमति प्रदेश सदस्यमा उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका घिमीरे २०४६ सालदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । २०५१ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघको ईन्जिनियरिङ्ग कलेज पश्चिमाञ्चल पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भइसक्नुभएको छ । प्राबिधिक बिधार्थी संघ (fots) को…

    Read More