Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन नेपाल नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न।

    जनपत्रकार संगठन नेपाल नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ। संगठनका जिल्ला संयोजक भानु चापागाईको अध्यक्षतामा संगठनले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो।  नवलपुरको सदरमुकाम कावासोतीमा जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुर्य बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पाटीका नवलपुर सेक्रेटरी शितल लगाएतको आतिथ्यता रहेको थियो।                   …

    Read More
  • चितवन सेरोफेरो

    अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा सम्पन्न।

    चितवन/पूर्वी चितवनकाे रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । साे अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा असल बचतकर्तातर्फ कृष्णप्रसाद आचार्य, दीक्षा कुमारी भूषाल, रामजी खनाल, सुरेशजंग…

    Read More
  • Uncategorized

    तमू ल्होसारमा सार्वजनिक बिदा दिन गुरुङ समुदायको माग

    चितवन/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म…

    Read More
  • मुख्य समाचार

    अमेरिकि डेमोक्रेसी डिक्टरसिप हो, यसले विश्वका उत्पीडित जनता र राष्ट्रहरुमा लुटपाट मञ्चाएको छ: कन्चन

    काठमाडौं/अमेरिकि लोकतन्त्रको यथार्थ र एम.सि.सि विषयक अन्तर्कृया सम्पन्न भएको छ । नेपाल चिन जनमैत्री प्रतिष्ठानद्धारा शुक्रबार काठ्माण्डौँको प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रमका वक्ताहरुले अमेरिकि लोकतन्त्र मुठ्ठीभर पूँजीपतिहरुको लोकतन्त्रमा बदलिय पछि यसमा नयाँ ढंगको संकट मडारिएको र त्यो संकटलाई सामरिक नीतिद्धारा हल गर्न एम.सि.सि अगाडि सारिएकोले नेपालले यस विरुद्ध सशक्त आन्दोलन उठाउनु पर्नेमा जोडदिएका छन् । कार्यक्रममा…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल…

    Read More
  • पत्रपत्रिका/अन्य

    शिक्षक सेवा आयोगद्धारा १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

    काठमाण्डौं/शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई…

    Read More
  • मुख्य पृष्ठ

    २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी

    काठमाण्डौ/२० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि…

    Read More
  • चितवन सेरोफेरो

    वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति: बिप्लव

    चितवन/नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको आवस्यकता र महत्त्व झन बढेको बताएका छन। उनलेे कम्युनिस्ट पार्टीले हतियारधारी सेना मात्र नभएर, विज्ञान–प्रविधिसहितको सूचना सञ्चार मोर्चामा झन् अब्बल ठहरिनुपर्ने बताए । लेनिनले सञ्चार मोर्चालाई प्रचारक, सङ्गठक र आन्दोलनकर्ताका रुपमा परिभाषा गरेको र माओले सत्ता प्राप्त गर्न बन्दुकलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै…

    Read More
  • अपराध/दुर्घटना

    छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

    बाँके/बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका एक शिक्षकलाई छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए…

    Read More
  • कांग्रेस सभापतिमा २७२४ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित!

    काठमाडौं/नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४५७४ मतमध्ये देउवाले २७२४ मत प्राप्त गरी विजयी हासिल गरेका हुन। यस्तै डा. शेखर कोइरालाले १८१७ मत ल्याए । ३३ मत…

    Read More