Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    ज्ञानदर्शन नमुना निर्बाचन :स्कुल कप्तानमा सुमिना र रियाबिच कडा प्रतिस्पर्धा ,उपकप्तानमा सलिनाको अग्रता।

    चितवन/विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने हेतुले भरतपुरको ज्ञानदर्शन आवसिय माध्यमिक बिद्यालयले मंगलवार नमुना निर्बाचन गरेको छ ।सम्भवतःचितवन जिल्लामा पहिलो पटक यस्तो खालको कार्यक्रम गरिएको हो। बिद्यार्थिलाइ निर्बाचनको बारेमा ब्यबहारिक ज्ञान दिने उदेश्यले नमुना निर्बाचन गरिएको मतदान अधिकृत सन्जोक मकाजुले बताए। उनका अनुसार विद्यार्थीलाई निर्बाचनको प्रकियाबारे बुझाउन नमुना निर्बाचन कोसेढुङ्गा साबित भएको छ। ज्ञान्दर्शनको नमुना निर्बाचनले अस्ति…

    Read More
  • सिरानचाेकका पालिका अध्यक्ष ज्ञानेन्द्रलाई मातृ शाेक

    गाेरखा । गोरखा सिरानचोक गाउँपालिकाका नव-निर्बाचित पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई मात्रृ शोक परेको छ । गुरुङकी ७२ बर्षिया आमा तिर्थमाया गुरूङ उपचारकाे क्रममा काठमाडौंमा आज बिहान ४ बजे निधन भएकाे हाे । विगत् केही समयदेखी मुटुको समस्याका कारण काठमाण्डाै स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचाररत रहेकाे अवस्थामा निधन भएकाे परिवार स्राेतले जानकारी दिएकाे छ ।     …

    Read More
  • मुख्य पृष्ठ

    स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र…

    Read More
  • मुख्य पृष्ठ

    यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा !

    अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा जन्मने प्रत्येक छोरीको निशुल्क बिमा, भरतपुरबासीले अब निशुल्क खानेपानी पाउने !

    चितवन/भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख(मेयर) रेनु दाहालले आज बुधबार बिहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् । उनले अब भरतपुरमा जन्मिने प्रत्येक छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गरिन् भने भरतपुरभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णय गरेकी छन । छोरीलाई गरिने…

    Read More
  • अपराध/दुर्घटना

    गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

    गुल्मी/प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार गुल्मीको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हो। पक्राउ पर्नेमा शिक्षक निलकण्ठ बस्याल र प्रकाश भट्टराई रहेका छन् ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा तेस्रोपटक मतगणना स्थगित, सर्बदलिय बैठक बस्दै।

    चितवन/भरतपुर महानगरपालिकाको मतगणना फेरी अवरुद्ध भएको छ। गणनाका क्रममा नेकपा एमालेका प्रतिनिधिले कर्मचारीले नै धाँधली गर्न खोजेको आरोप लगाएपछि मतगणना अवरुद्ध भएको हो। मेयरतर्फ सूर्य र हलोमा एकै छाप लगाउँदा मत बदर भएको र रुख र हँसिया हथौडामा एउटै छाप भएको मतपत्र सदर गरिएको भन्दै एमालेले विरोध गरेपछि गणना अवरुद्ध बनेको हो। मुख्य निर्वाचन अधिकृतको…

    Read More
  • मुख्य समाचार

    सिरानचाेककाे १, २, ३ मा कांग्रेसकाे प्यानलै विजयी

    – सराेज उपरकाेटी   गाेरखा । सिरानचाेक गाउँपालिका वडा नं १, २ र ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । आज वडा नं. ३ काे मत गणना सकिए संगै नेपाली कांग्रेसले यस वडामा पनि विजय हासिल गरेकाे हाे । नेपाली कांग्रेसका उम्मेदवार जगदिश ढकालले माओवादी केन्द्रका उम्मेदवार ईश्वरीप्रसाद ढकाललाई फराकिलो मत अन्तरले जितेका…

    Read More
  • चितवन सेरोफेरो

    अबरुद्ध मतगणना पुनः सुचारु !

    चितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।

    Read More
  • Uncategorized

    जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन : मतदान सुरु

    काठमाडौं/सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो निर्वाचन बिहान ७ बजेबाट सुरु भएको छ । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल सुरु भएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता…

    Read More