Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

    काठमाडौँ/संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाह गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । “नेपालीहरुको कैद सजाय मिनाह गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त…

    Read More
  • आजको मौसम पूर्वानुमानः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका…

    Read More
  • नारायणगढको क्षेत्रपुरमा रात्रिकालीन बजारको रौनक

    चितवन/भरतपुर महानगरपालिका–२, क्षेत्रपुर, नारायणगढ बजारमा सञ्चालन हुने रात्रिकालीन बजार पछिल्लो समय सांस्कृतिक, व्यापारिक र पर्यटन गतिविधिको आकर्षण बन्दै गएको छ। साँझपख उज्यालो बत्ती र सङ्गीतले झकिझकाउ हुने यस बजारमा दैनिक सयौं नागरिकको भीड हुने गरेको छ। उक्त बजारमा सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार, हस्तकला, लुगा–कपडा, सजावटी सामग्रीदेखि विभिन्न दैनिक उपभोग्य वस्तुहरू समेत बिक्री वितरण गरिन्छ।…

    Read More
  • कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    काठमाडौँ/जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म_ सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य…

    Read More
  • श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत होः उपराष्ट्रपति यादव

    काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व,…

    Read More
  • शभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    काठमाडौँ/प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण…

    Read More
  • राष्ट्रिय युवा संघ नेपाल चितवनको रक्तदान कार्यक्रम सम्पन्न : १५२ जनाले दिए रगत

    चितवन/नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको स्वास्थ्य विभागद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार भरतपुरको चौबिसकोठीमा सम्पन्न रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक संजिल लामिछानले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले सञ्चालन गरिरहेको देशव्यापी रक्तदान महाअभियानकै क्रममा चितवनमा पनि खुला रक्तादान कार्यक्रम आयोजना…

    Read More
  • राष्ट्रियसभा बैठकः ‘कृषकलाई समयमै मल उपलब्ध गराउ’

    काठमाडौँ/राष्ट्रियसभाको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्नेलगायत माग गरेका छन् । बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रुपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।…

    Read More
  • मुख्य पृष्ठ

    नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छः अध्यक्ष दाहाल

    भक्तपुर/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा आज आयोजित चाँगुनारायण सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा अध्यक्ष दाहालले चाँगुनारायणमा सञ्चालन भएको एभोकाडो अभियानबाट सबै स्थानीय तहले सिक्नुपर्ने बताउनुभएको हो । अध्यक्ष…

    Read More
  • लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो । “लागुऔषधको कारोवार भइरहेको…

    Read More