Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

    काठमाडौं/प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा…

    Read More
  • अपराध/दुर्घटना

    भाइको फोटो देखाएर दाइसँग विवाह, वंशका लागि भन्दै देवरले गरे जर्बजस्ती करणी।

      महोत्तरी/भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै…

    Read More
  • के प्रहरी कार्यालय अबैध मिटरब्याजको रकम उठाउने अखडा हो ? 

    सुर्य बराल/चितवन/पछिल्ला केही महिनायता जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिक जसो चेक अनादार(चेक बाउन्स)को धेरै मुधा आउने गरेको छ । चेक बाउन्स र लेनदेनका मुधाहरुको कारण जिप्रकामा सर्बसाधरणको ठुलो भिड लाग्ने गर्दछ । चेक बाउन्स र लेनदेनका अधिकांश केशहरु अबैध मिटरब्याज र अबैध ढुकुटीको हुने गरेको समेत खुल्नमा आएको छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजीलाई प्रशय नदेउ !

    मुलुक गणतन्त्रमा गएको पनि दशकौं भईसक्यो तर अझै देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला सञ्चालनमा छ । अझ अगाडी भन्दा कुनै न कुनै रुपमा तिनैं मिटरब्याजीहरु देशका धेरै जिल्लामा बिभिन्न मुखुण्डो लगाएर आफ्ना अबैध धन्दा निर्बाद सञ्चालन गरिरहेका छन् तर राज्य, प्रशासनयन्त्र मौंन र मुकदर्शक मात्र होईन तिनै मिटरब्याजीका सहयोगीयन्त्र बनिरहेको आजको यथार्थता…

    Read More
  • भरतपुर महानगरपालिका प्रमुख र चिनियाँ राजदूत बीच शिष्टाचार भेटवार्ता !

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भरतपुर महानगरपालिकामा बिहीबार भएको भेटवार्तामा आपसीहित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै…

    Read More
  • चितवन सेरोफेरो

    न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

    चैत्र २८/चितवन/चितवनका युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सचिव पदमा भुपेन्द्र कर्माचार्य चयन भएका छन भने सदस्यहरुमा मनोज रानाभाट, गोपाल भट्टराई, र सचिववदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश…

    Read More
  • मुख्य समाचार

    स्ववियु निर्वाचन: मतदान जारी।

    काठमाडौँ/त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिनुभयो । चौध वर्षपछि हुन थालेको…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित

    चितवन/भरतपुर महानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । आज काठमाडौँमा आयोजित नेपाल नगरपालिका संघको ३०औं स्थापना दिवसको अवसरमा भरतपुर महानगर शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा देशकै उत्कृष्ट ठहरिदै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७९’ महानगर प्रमुख रेनु दाहाललाई प्रदान गर्नुभएको हो। भरतपुर महानगरपालिकामा…

    Read More
  • चितवन सेरोफेरो

    हंसले मनायो फागु पर्व एवं नारी दिवस

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज सोमबार नारायणगढमा फागु पर्व २०७९ तथा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको युवा, स्वास्थ्य, संस्कृति, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त संयोजनमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेशकुमार चुके रहनुभएको थियोे। कार्यक्रममा प्रमुखअतिथि चुकेले हंसले समय…

    Read More
  • अपराध/दुर्घटना

    सञ्चालकको मनपरीले सहकारी धराशायी

    काठमाडौं/विराटनगर ३ मोरङमा केन्द्र रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सयौं सेयर सदस्य केही दिनअघि जिल्ला प्रशासन कार्यालय पुगे र सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रशासन समक्ष हारगुहार गरे। १० करोड सेयर पुँजी रहेको संस्थाले ४८ करोड कर्जा प्रवाह गरेको उक्त सहकारी सञ्चालकको लापरबाहीले पुँजी जोखिममा परेको र सेयर सदस्यलाई डुबाएको उनीहरूको भनाइ थियो। सेयर सदस्यले लामो…

    Read More