Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल

    गैँडाकोट, भदौ १० । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र…

    Read More
  • राष्ट्रिय

    स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवद्र्धनमा इयुको सहयोग

    भदौ १०,अर्घाखाँची । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ। युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आईतबार देखि उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री प्रचण्डको धरानबासीलाई अपील : सामाजिक सद्भावको पक्षमा उभिनुस्

    काठमाडौ/प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । आज शनिबार साझ वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष कैलाश प्रधान सम्मानित!

    भरतपुर/चितवन जिल्ला क्रिकेट संघले निर्वतमान अध्यक्ष कैलाश प्रधानलाई सम्मान गरेको छ । चितवनको क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले आज शनिबार (नारायणगढ)मा एक कार्यक्रमको बीच प्रधानलाई ताम्रापत्र र खादाले सम्मान गरेको हो । सम्मानित हुँदै प्रधानले नयाँ निर्वाचित नेतृत्वलाई क्रिकेट ऐकेडेमीको विकास गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ प्रतियोगिता खेल्ने वातावरण बनाउनका…

    Read More
  • चितवन सेरोफेरो

    केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौ:प्रमुख दाहाल

    चितवन/भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिनुभयो । बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले…

    Read More
  • मुख्य समाचार

    आज श्रावण शुक्ल पञ्चमी: नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ/नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको कालिकामा का जेष्ठ नागरिकलाई घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण

    रत्ननगर, भदौ ३ । चितवनको कालिकामा ८० वर्षभन्दा माथी एंव रातो कार्ड प्राप्त गरेका ज्येष्ठ नागरिकहरूको घरघरमै गएर निशुल्क स्वास्थ्य परिक्षण । स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा चितवनको कालिका नगरपालिकाका स्वास्थ्यकर्मी पुग्न थालेका छन् । कालिका नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका करिव ६५० जना ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एंव उपचार…

    Read More
  • मुख्य पृष्ठ

    कैदीबन्दीले कहिले पाउलान् खुला कारागार

    काठमाडौं/कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो । कारागार ऐन २०७९ मै उल्लेख भएको सो नीति यसै चालु आर्थिक वर्षभित्र कार्यान्वयनमा ल्याउने भने पनि कार्यविधि पास नहुँदा कैदीबन्दीले खुला कारागारको सुविधा पाउनेमा आशंका उब्जिएको छ । केन्द्रीय कारागार व्यवस्थापन विभागले…

    Read More
  • श्रीमानलाई काले भनेपछि सम्बन्धविच्छेद

    एजेन्सी/श्रीमतीले श्रीमानलाई उनको कालो वर्णका कारण अपमान गर्छिन् भने त्यो सम्बन्धविच्छेदको बलियो आधार हुने अदालतले बताएको छ । कर्णाटक उच्च अदालतले कुनै पुरुषकी श्रीमतीले कालो वर्णका कारण उनको अपमान गरेको खण्डमा त्यो सम्बन्धविच्छेदको लागि अपिलका लागि बलियो आधार भएको बताएको छ । उच्च अदालतले ४४ वर्षीय एक व्यक्ति र उनकी ४१ वर्षकी श्रीमतीसँग सम्बन्धविच्छेदको मन्जुरी…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको लत्ताकपडा ठेक्कामा सक्रिय अग्रवालद्वारा नागरिकता कीर्ते 

    काठमाडौँ/नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गरिरहेका ठेकेदार श्रवणकुमार अग्रवालले नक्कली नागरिकता नम्बर प्रयोग गरिरहेको पाइएको छ । प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालले अन्य कुनै व्यक्तिको नागरिकता प्रयोग गरिरहेको पाइएको हो । प्राप्त एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन्…

    Read More