उवासंघ चितवनमा महिला उद्यमी मेला चल्दै
चितवन/उद्योग वाणिज्य संघ परिसरमा महिला उद्यमी मेला सुरु भएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथि श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको बताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बनाउन योगदान पु¥याउने…
Read More

