Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुरको नेतृत्व

    चितवन/ धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुर विश्वकर्मा चयन भएका छन् । मञ्चको सोमबार सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विश्वकर्मालाई अध्यक्षतामा १७ सदस्यीय कार्यससिति चयन गरेको हो । समितिको उपाध्यक्षहरूमा उत्सव खाती विक, जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह–कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा,…

    Read More
  • चितवन सेरोफेरो

    अक्सफोर्ड कलेजलाई सफलताः देशभरका २४ मध्ये अक्सफोर्ड कलेजका मात्रै १० जना विद्याथीले ल्याए ४ एस जीपीए ।

    गैँडाकोट/पोखरा विश्वविद्यालयले लिएको सिभिल इििन्जनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामाअक्सफोर्ड कलेज अफइििन्जनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इििन्जनियरिङ्ग तर्फको नतिजामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४ एस जीपीए ल्याउन सफल भएका छन् । सिभिल इििन्जनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एस जीपीए…

    Read More
  • अपराध/दुर्घटना

    अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर

    काठमाडौं/विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिना कैद हुने फैसला गरेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    योगेन्द्र योगी/दोहा/सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन राष्ट्रिय निकुञ्ज स् गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई…

    Read More
  • सल्यानमा जिप दुर्घटना : बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    दाङ/सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो । दुबै…

    Read More
  • चितवन सेरोफेरो

    जीटुजी लीज प्रकृयाबाट दिगालो बंगला दरबार सञ्चालन गर्ने महानगरको तयारी

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १ आँपटारीस्थित दियालो बंगला दरबारको अवलोकन गर्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ मा संग्रालयका रुपमा अवलोकनका लागि महानगरपालिकाले तयारी थालेको छ । नेपाल ट्रष्टसँगको सहयकार्यमा सर्वसाधरणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन मन्त्रालय तथा नेपाल ट्रष्टलाई…

    Read More
  • चितवन सेरोफेरो

    चितवन कलेज अफ टेक्नोलोजी(सिसिटिमा)असोज १० गते ‘जबफेयर’ हुँदै

    चितवन/चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक`जब फेयर हुने भएको छ। यहि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको स्टल रहनेछ। विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने…

    Read More
  • चितवन सेरोफेरो

    कालिका नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती, खगेरी क्षेत्रमा सरसफाइ

    प्रेम क्षेत्री/चितवन/कालिका नगरपालिकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । फोहोर संकलन एवं बिसर्जनको उपयुक्त विकल्प नहुँदा खोला र जंगल क्षेत्रमा यत्रतत्र फाल्ने गरेको पाइएको छ । सडक, खोला र जंगल क्षेत्रमा अत्यधिक फोहोर भएपछि विश्व नदी दिवसको अवसरमा भोजाड र पदमपुर जोड्ने चितवनको कालिका नगरपालिका ५ स्थित खगेरी खोला किनारमा सरसफाइ गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढको होटल ह्याप्पी होमले मनायो छैटौँ वार्षिकोत्सव

    नारायणगढ/थारु जातीका विभिन्न परिकार पस्कदै आएको नारायणगढको होटल ह्याप्पी होमले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीपछि श्रृजित आर्थिक मन्दी लगायत विभिन्न उतारचढावका बीच होटलको छैटौँ वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको सञ्चालक कृष्ण महतोले बताए । होटल व्यवसायी संघ चितवनका सचिव समेत रहेका महतोले स्वदेशमै परिश्रम गर्ने सोँचका साथ होटल व्यवसाय सञ्चालन गरेको बताए…

    Read More