Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    बागमती प्रदेशका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरु

    सूर्य बराल (अध्यक्ष साप्ताहिक सञ्जाल नेपाल) नेपालमा सात प्रदेश छन्, जसमध्ये विच भागमा अवस्थित बागमती प्रदेश हरेक हिसाबले अत्यन्तै रणनैतिक सामारिक एवं महत्वपूर्ण प्रदेश हो । धार्मिक, शैक्षिक, आर्थिक, जानसांख्यिक, भौगोलिक हिसाबले मात्र होईन यो प्रदेश पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिन्छ । मुलुकको केन्द्रीय राजधानी रहेको यो प्रदेश क्षेत्रफल २० हजार ३ सय वर्ग किमि…

    Read More
  • चितवन सेरोफेरो

    अनेरास्ववियु सप्तगण्डकीको अध्यक्षमा प्रकाश सिललाव, सचिवमा समिर अधिकारी

    चितवन/एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा प्रकाश सिलवाल चयन भएका छन् । सिलवाल सचिवबाट अध्यक्ष बन्न सफल भएका हुन् । आज बिहीबार क्याम्पसमा सम्पन्न २५ औँ क्याम्पस कमिटी अधिवेशनले सर्वसम्मतबाट सिलवालको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलिप पराजुली, सचिवमा समिर…

    Read More
  • चितवन सेरोफेरो

    टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’ को सुविधा

    भरतपुर/दशै तिहार र छठलाई लक्ष्ति गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ । टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दिने कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिनुभयो । ग्राहकले एसी खरिदका लागि कम्पनीको आधिकारीक फोन नम्बरमा अडर गरेपछि आवत–जावतका लागि गाडी घरमै पुग्ने छ…

    Read More
  • मुख्य पृष्ठ

    सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

    किमाथाङ्का (सङ्खुवासभा)/जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब…

    Read More
  • कला/साहित्य

    नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न…

    Read More
  • मुख्य पृष्ठ

    चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोड्नु भएको छ । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उहाँले अनशन तोड्नु भएको हो । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गर्नुभएको थियो । चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गर्नुभएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    उपसभामुखलाई हटाउन नहुने

    मोरङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गर्नुभएको छ ।आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका दूध किसानले पाएनन् ७४ करोड भुक्तानी

    चितवन/यहाँका दुग्ध उत्पादक किसानले रु ७४ करोडभन्दा बढी भुक्तानी पाएका छैनन् । फागुन यतादेखिको भुक्तानी बाँकी रहेको छ ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानको मात्रै रु ३३ करोडभन्दा बढी भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको…

    Read More
  • मुख्य पृष्ठ

    सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा अनुचित लेनदेन : सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

    चितवन/चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा…

    Read More