Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    मलाई धेरै कष्ट दिने सोच नगर: पूर्वसभामुख महरा पुत्र निर्मल

    नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले आफुलाई धेरै दुःख र कष्ट दिने सोच नदिन भनेका छन् । उनले पार्टी  पनि छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् । सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

    काठमाडौं/बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा…

    Read More
  • मुख्य पृष्ठ

    ठेक्का तोड्ने चेतावनीपछि काममा फर्कियो निर्माण कम्पनी,थाल्यो नारायणगढ(बुटवल सडकको काम

    नवलपुर/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकको ठेक्का तोड्ने सरकारले चेतावनी दिएपछि निर्माण कम्पनी काममा फर्किएको छ । मनसुन सुरु भएपछि सडक विस्तारको काम ठप्प पारेको निर्माण व्यवसायीलाई काममा ढिला गरे ठेक्का तोड्ने भनेर चेतावनी दिइएको सडक विभाग आयोजना निर्देशनालय ९एडिबी०का निर्देशक इन्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले मनसुनका…

    Read More
  • अपराध/दुर्घटना

    चट्याङ पर्दा तीन जना गम्भीर घाइते, स्वास्थ्य केन्द्रमा उपचार हुँदै

    खोटाङ/ गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन् । डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा…

    Read More
  • मुख्य पृष्ठ

    रसुवा भन्सारमा पचास करोड राजस्व वृद्वि

    रसुवा/ गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को साउन महिनामा…

    Read More
  • चितवन सेरोफेरो

    जलदेवी टोलद्वारा ट्राफिक जनचेतना तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न

    चितवन/ भरतपुर महानगरपालिका -७ स्थित जलदेवी क्यान्सर चोक टोल बिकास संस्थाद्वारा  आयोजित ट्राफिक जनचेतना तथा हरितालिका (तीज) को पावन अबसरमा दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदान  कार्यक्रम भब्य , सभ्य रुपमा सम्पन भएको छ । आजैका मितिदेखि लागू हुने गरि क्यान्सर गेटबाट चल्ने अटो र म्याजिकमा टोल बिकास संस्थाले आफ्नो स्टिकर टास्न लागू गरियो भने पार्किङ र नो पार्किङका…

    Read More
  • मुख्य पृष्ठ

    गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैनः उपप्रधानमन्त्री पौडेल

    लुम्बिनी/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताउनुभएको छ । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा…

    Read More
  • चितवन सेरोफेरो

    साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    नजिकियो चाडपर्व महँगियो भान्सा

    काठमाडौँ/चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ । मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि हुनुलाई देखाउँछन् । नेपाल खाद्य किराना तथा…

    Read More
  • चितवन सेरोफेरो

    सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित…

    Read More