Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

    भद्रपुर,(झापा)/यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०र८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९र८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव…

    Read More
  • मुख्य पृष्ठ

    वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

    वीरगञ्ज (पर्सा)/नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान…

    Read More
  • मुख्य पृष्ठ

    गृहमन्त्रीको आग्रहः कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगर्नुहोस्

    दोधारा चाँदनी (कञ्चनपुर)/गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा घनश्याम सिलवाल

    चितवन/नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले सिलवालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बुद्दिबल राना, सचिवमा तुलशी त्रिपाठी, राजु थापा मगर र फुलमाया गुरुङ् चयन भएका छन् । अधिवेशनमा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा राधाकृष्ण मन्दिरको सार्बजनिक जग्गा अतिक्रमण

    चितवन/भरतपुर महानगरपालिका १२, राधाकृष्णटोल स्थित राधाकृष्ण मन्दिर वरीपरी रहेको सार्बजनिक जमिन केही व्यक्तिले अतिक्रमण गरेका छन् । भरतपुर बाईपासरोड साझा पेट्रोलपम्म चोकबाट २ सय मिटर भित्र रहेको उक्त मन्दिर वरीपरी रहेको सार्बजनिक जमिन केही लोभिपापी स्थानीयवासीले अतिक्रमण गरेका हुन् । भरतपुर महानगरपालिकाकै सर्बाधिक मंहगो आवासिय जग्गाहरुमध्ये पर्ने उक्त मन्दिर नजिक रहेको करिब ३ कठ्ठा जग्गा…

    Read More
  • अपराध/दुर्घटना

    उपभोक्ता समितीको नाममा भरतपुर १२ मा भ्रष्टाचार !

    चितवन/चितवनको भरतपुर महानगरपालिका भित्र उपभोक्ताको नाममा हुने बिकासका योजना र काममा ठूलो भ्रष्टाचार हुने गरेको तथ्य सार्बजनिक भएको छ। भरतपुर १२ स्थित राईनो चिल्डेन पार्क उपभोक्ता समितीले पार्कमा महानगरको बजेट कार्यान्वयनको क्रममा ठेकेदारलाई दिनुपर्ने रकम नदिई बार्गेनिगं गरी निर्माण कम्पनीबाट रकम लिई भ्रष्टाचार गरेको देखिएको हो । आर्थिक बर्ष ०७९/०८० मा राईनो चिल्र्डेन पार्क निर्माण…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनीमा प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने

    खैरहनी/पूर्वी चितवनको खैरहनीका प्रतियोगितात्मक ग्रेट तीज महोत्सव हुने भएको छ । हरितालिका तीजको अबसरमा ग्रेट टिभी प्रा।लि। ले यही भदौं २१ गते तीजको दिन पर्सा बजारको चौविसकोटी चोकमा कार्यक्रम आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने…

    Read More
  • चितवन सेरोफेरो

    शिवनगरमा तीज विशेष खेलकुद प्रतियोगिता हुने

    भरतपुर/प्रगति टोल विकास संस्था भरतपुर १४ को आयोजनामा ऐतिहासिक खेलकुद प्रतियोगिता हुने भएको छ । हिन्दु नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर आगामी भदौं २१ गते शुक्रबार सो खेलकुद हुने भएको हो । संस्थाका अध्यक्ष शंकर परियारका अनुसार छेलो, घैंटो फटाई, बाईक स्लो र डोरी तान्ने प्रतियोगीता हुनेछन् । तिजकै दिन पारेर कार्यक्रम गरिएकाले…

    Read More
  • मुख्य पृष्ठ

    आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

    काठमाडौं/भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा आयो ईलेक्ट्रीक बुलिङ्ग कार !

    नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी भित्र्याएको छ। एक विशेष कार्यक्रमकाबीच नयाँ गाडी आइतबार सार्वजनिक गरिएको हो । नेपालमा अत्याधुनिक एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ। यसमा ३१.९ किलोवाटको लिथियम-आयन फस्फेट ब्याट्री जडान गरिएको छ,जसले एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म…

    Read More