आजबाट देउसी भैलो खेल्दै एमाले चितवन (समय तालिकासहित)
चितवन/नेकपा (एमाले) चितवनले नेपालीहरुको महान् चाड शुभ–दीपावलीको पावन अवसरमा यस वर्ष पनि देउसी भैलो खेल्ने भएको छ ।एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले कार्तिक १५ र १६ गते देउसी भैलो खेल्न लागिएको जानकारी दिए । आचार्यका अनुसार कार्तिक १५ गते बिहान १०ः३० बजे भरतपुर १२ का वडा अध्यक्ष हरि पन्तको निवास, दिउँसो १२ः३० बजे…
Read More
