सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।
समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको…
Read More
