Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    माओवादीमा ’पार्टीको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव छ’

    काठमाडौं/माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन्। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए। उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने, हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो हाम्रा छलफल बहस दर्शन, विचार, राजनीतिक सिद्धान्तमा…

    Read More
  • मुख्य पृष्ठ

    ट्रम्पलाई मार्ने षड्यन्त्र गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ !

    वासिङ्टन डीसी/पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् । ४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा…

    Read More
  • मुख्य पृष्ठ

    बङ्गलादेशमा बन्यो नयाँ सरकार, युनुस बने अन्तरिम सरकार प्रमुख

    ढाका/नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ । शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा एमाले भरतपुर ६ को अध्यक्षमा पुनः उमेश राज तिवारी चयन

    चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ६ को ११ औं वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमेश राज तिवारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । तिवारी यस अघि पनि वडा कमिटीका अध्यक्ष हुन् ।  कमिटीको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा उत्तमनाथ शर्मा घिमिरे, उपसचिवहरुमा निर्मला लामिछाने र शोभा अधिकारी बिष्ट चयन…

    Read More
  • मुख्य पृष्ठ

    संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र स् प्रधानमन्त्री

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गर्नुभएको छ ।नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गर्नुभयो । “दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्छन्, यही आधारमा संशोधन…

    Read More
  • मुख्य पृष्ठ

    ‘संविधानमा भएका दलितसम्बन्धी अधिकार कार्यान्वयन गर्नुपर्ने’

    काठमाडौँ/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट पारित दलित अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा आज अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धि अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु !

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आजबाट सुरु भएको कार्यशाला भोलिसम्म चल्नेछ । कार्याशालाले पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यसहित ५० जना सहभागी हुनेछन् । “कार्यशालामा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

    चितवन/ चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाका अनुसार अभियान अन्तर्गत हरेक वडामा जनता र जनप्रतिनिधिबीचको अन्र्तक्रिया कार्यक्रम हुने छ । राप्ती भुगोलबाट वडा, पालिका, प्रदेशमा एमालेबाट निर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

    चितवन/ संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्काे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् । उनी नेकपा एमाले चितवनका पूर्व…

    Read More
  • चितवन सेरोफेरो

    जिफन्ट चितवन जिल्ला समन्वय कमिटीको वार्षिक कार्ययोजना निर्माण

    चितवन/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवन जिल्ला समन्वय कमिटी को वार्षिक कार्ययोजना निर्माण गरिएको छ । आज सम्पन्न कमिटीको विस्तारित बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको हो । जिफन्ट चितवन जिल्ला समन्वय कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशिल नेपालले गरेका थिए । बैठकमा प्रशिक्षणात्मक मन्तव्य जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि…

    Read More