सत्ताधारी प्रधानमन्त्री ओली र बिद्रोही नेताविप्लवको जन्मदिन एउटै दिनमा परेपछि…
प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र विद्रोहि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लवको जन्मदिन एउटै दिन परेको छ।समकालीन राजनीतिका शीर्षस्थ व्यक्तित्व एवं देशका कार्यकारी प्रमुख ओली आजदेखि ६७ वर्ष पुरा गरि ६८ वर्षमा लागेका छन्। भने हाल भूमिगत रहेका आशालाग्दा युवा नेता विप्लव…
Read More