Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई विप्लवको चेतावनी !

    १० जेष्ठ, २०७८, सोमबार/ चितवन/नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई कडा चेतावनी दिएका छन् । केपी ओली नेतृतवको सरकारकाे मन्त्रिपरषद्बारा पेश भई हिजो आइतबार राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रियसभा सदस्यमा गृहमन्त्री बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित।

    हेटौंडा, ६ जेठ/राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन्। निर्वाचित देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन थिए भने बादलले ४०१४ मत प्राप्त गरेका थिए। एमालेको माधव नेपाल पक्षका…

    Read More
  • मुख्य समाचार

    भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको निर्देशन 

      जेठ ०४, सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।संविधानको धारा ३५ ले सबै नागरिकलाई राज्यबाट आधारभूत, स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने…

    Read More
  • Uncategorized

    मन्त्रिपरिषद बैठक आज बस्दै

      जेठ ३।  मन्त्रिपरिषदको बैठक आज बस्दैछ। आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे छलफल हुने बताइएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको हो। यो हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो।

    Read More
  • केपी ओलीले ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनु भयाे

    काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो ।तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो । यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता…

    Read More
  • राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, सत्तारूढ एमालेबाट उम्मेदवारी टुंगाे लागेन

    २४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएकाे छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको…

    Read More
  • मुख्य समाचार

    मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो । एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा…

    Read More
  • मुख्य समाचार

    नयाँ सरकारको चाबी प्रचण्डको हातमा।

    काठमाण्डौ/प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि…

    Read More
  • चितवन सेरोफेरो

    चितवन माडीको अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन !

    चितवन/आज चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित राम मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ। काठमाण्डौ देखि ल्याईएको मूर्ति हजारौंको संख्याको रथयात्रा गर्दै माडी नगरपालिका वडा नं. ९ स्थित कृष्णनगरको मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । करीव १ सय विगाहा क्षेत्रफलमा रहेको सो स्थानमा १६ लाखको लागतमा निर्माण गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो…

    Read More