कांग्रेसको आजदेखि ‘जागरण अभियान’
वैशाख २५, काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ। पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो। एक महिना ९जेठ…
Read More