एमसीसीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड
काठमाण्डौ/एमसीसीकै कारणले गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज बिहीवार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानौँ अप्ठ्यारो नै पर्यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’ उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा…
Read More




