| प्रवास | अन्तरराष्ट्यि | 
  • आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उनले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उहाँले आयोजना…

    Read More
  • नेपालमा फेरि युद्ध सम्भव छ ?

    यतिबेला सर्वत्र चर्चा छ, नेत्रविक्रम चन्द ‘विप्लव’को । चर्चासँगै उनी सबैभन्दा जोखिममा पनि छन् । किनकि उनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई सरकारले प्रतिवन्ध लगाएको छ । प्रचलित कानुन अनुसार पक्राउ परे भने उनलाई जन्मकैदको सजाय हुने छ । विप्लवका नेतारकार्यकर्तालाई जहाँ देख्यो त्यहीँ घुँडामुनि गोली हान्ने सरकारको आदेश छ । निशाना मिलेन…

    Read More
  • अपराध/दुर्घटना

    सिक्टा सिँचाइ आयोजनाः भत्केको नहर सरकारले बनाउने

    परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो । सरकारी अधिकारीहरुले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक सरिता दवाडीको सिक्टामा राज्यको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि लोकसेवा आयोगको विज्ञापन खारेजीको माग

    भरतपुर/ लोकसेवा आयोगको विज्ञापनलाई लिएर चितवनमा पनि विरोध भएको छ । यहाँँका ११ ओटा दलित संगठनहरुले विरोध जनाएका हुन् । यि संगठनहरुले जिल्ला प्रशाशन कार्यलय चितवन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आयोगले जेठ १५ गते प्रकाशन गरेको विज्ञापन नेपालको संविधानको धारा ४२ र समानुपातिक सिद्धान्तको मर्म विपरीत रहेको भन्दै सो विज्ञापन खारेज गरी पुनः…

    Read More
  • राजनीति

    चाणक्यका यि जीवनपयोगी बिष्लेषण मनन गरौ

    क्रोध यमराज हो। तृष्णा वैतरणी नदी। विद्या कामधेनु। सन्तोष नन्दन वन – स्वर्गको बगैँचा हो। यदि मुक्ति चाहनुहुन्छ भने काम, क्रोध, लोभ र मोहजस्ता विषयलाई विषझैँ छाडिदिनुस्। सहनशीलता, सरलता, दया, पवित्रता र सच्चाइलाई अमृतजस्तै पिउनुस्। दृष्टिले जाँचेर गोडा चाल्नुपर्छ। छानेर शुद्ध जल मात्र पिउनुपर्छ। मनले राम्रोसँग सोचे मात्र काम गर्नुपर्छ। शास्त्रद्वारा निर्देशित शुद्ध वाक्य बोल्नुपर्छ।…

    Read More
  • कृषि/पर्यटन

    कृषि विश्वविद्यालय दाहाल परिवारको चाकडीमा

    भरतपुर, शनिवार । अघिल्लो वर्ष नै सुरु गरिएको किसान कल सेन्टरलाई किसानसँगै एएफयु नारा सहित पुनर्ताजगि दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिवारबाट उद्घाटन गरिएको चार दिने कृषि मेलामा साच्चि कृषि तथा वन विज्ञान विश्वविद्यालय किसानसँगै हो कि प्रचण्ड सँगै मात्र हो, उद्घाटनको क्रममा सहभागि कृषकहरु बिच चर्चाको विषय बनेको थियो । यद्यपि…

    Read More
  • अपराध/दुर्घटना

    किन मागे नेकपाका सांसदले आफ्नै पार्टीका सञ्चारमन्त्री बास्कोटाको राजीनामा ?

    काठमाण्डौँ, जेठ २५/नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । रिपोर्टर्स क्लब नेपालले आज शनिबार गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै राजीनामामागेका हुन् । ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौं बम विस्फोटका अर्का एक घाईतेको मृत्यु

    गत् जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भए सँगै मृत्यु हुनेको सँख्या पाँच पुगेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।…

    Read More
  • प्रवास

    मोदीको विदेश नीति २.०

    बीबीसी हिन्दी/हर्ष पन्त/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘शांघाई सहयोग संगठन’मा भाग लिनको लागि किर्गिस्तानको राजधानी बिस्केक पुगेका छन् । यस भ्रमणसँगसँगै मोदीको सरकारको विदेश नीतिका प्राथमिकता स्पष्ट हुदैं गएको छ । बेइजिङ र मस्को मध्य–एशियाली क्षेत्रका प्रमुख शक्तिमा पर्छन् । ती दुई बाहेक अन्य प्रमुख शक्तिmहरु पनि त्यस क्षेत्रमा प्रभावको लागि प्रतिस्पर्धामा छन् । भारत…

    Read More
  • फेरिदैं ओलीको बोली : ‘आलोपालो टुंगो छैन’

    प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको…

    Read More