आज १२७ औं माओ दिवस : सत्ताधारी कम्युनिष्टले भुले माओलाई
काठमाडौं । आज चिनियाँ कम्युनिष्ट पार्टीका नेता कमरेड माओको १२७ औं जन्म दिवस हो। चिनियाँ क्रान्तिका नायक माओत्से तुङको १२७ औं जन्म दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालका कम्युनिष्टहरुले पनि डिसेम्वर २६ अर्थात् पुस १० गते को यो दिनमा विविध कार्यक्रम गरी माओ दिवस मनाउँदै आईरहेका छन्। विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै…
Read More