मलाई धेरै कष्ट दिने सोच नगर: पूर्वसभामुख महरा पुत्र निर्मल
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा क्षेत्रीले आफुलाई धेरै दुःख र कष्ट दिने सोच नदिन भनेका छन् । उनले पार्टी पनि छोडेका छन् । पार्टीभित्र सबैको असली रुप देखेको बताउँदै उनले पार्टी परित्याग गरेका हुन् । सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै उनले पार्टीभित्र आफ्नैलाई सिध्याउने खेल चलिरहेको बताएका छन् ।…
Read More
