Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु

    उदयपुर/आगलागीमा परेर उदयपुरमा एक जनाको मृत्यु भएको छ भने आठ घरमा क्षति पुगेको छ । उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा हिजो दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ…

    Read More
  • Uncategorized

    आज मनकामना केबुलकार बन्द हुने

    मनकामना/आज सोमबार मनकामना केबलकार बन्द हुने भएको छ। नियमित मर्मत–सम्भारका गर्न आज एक दिनका लागि केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । मर्मत–सम्भारपछि १५ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउनेछ । सो अवधिभर बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रहने केबलकार सञ्चालक कम्पनीले जनाएको छ। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि…

    Read More
  • चितवन सेरोफेरो

    स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस चितवनका सबै वडामा चुनावी अभियान सुरु

    चितवन/ रासस/नेपाली काँग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व रङ्गमञ्च दिवस

    काठमाण्डौ/विश्व रङ्गमञ्च दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो…

    Read More
  • नारायणीमा महिलाकाे शव भेटियाे

    चितवन – नारायणी नदिले बगाएर ल्याएकाे अवस्थामा एक महिलाकाे शव भेटियाेकाे छ । अन्दाजी ५० वर्षको जस्ताे देखिने महिलाकाे शव आज विहान नारायणी किनारमा मर्निङ वाकमा आउनेहरूले देखे पछि प्रहरीलाई खबर गरेका थिए । अनुहार राम्राेसंग चिनिने अवस्थामा नरहेकाे शव लिलाचाेक भन्दा पछाडि नारायणी नदिमा तैरिएकाे अवस्थामा भेटिएकाे हाे ।  शवलाई प्रहरीकाे टाेलीले नदि बाहिर…

    Read More
  • चितवनमा होली उत्सव, शिव परियार लगायतको प्रस्तुति रहने

      फागु पूर्णिमाको अवसरमा भरतपुरमा ‘होली उत्सव २०७८’ हुने भएको छ । चैत ४ गते शुक्रबार भरतपुर महानगरपालिका ९ शरदपुरस्थित फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युमा होली उत्सव हुने भएको हो । आज (मंगलबार) पार्टी भेन्युमा आयोजित पत्रकार सम्मेलनमार्फत होली उत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने जानकारी दिईएको छ । कार्यक्रममा नेपालका…

    Read More
  • चितवन सेरोफेरो

    मेरो जित सुनिश्चित भैसकेको छ: शिरिष पन्त

    चितवन/भरतपुरका उदयीमान युवा व्यवसायी शिरिष पन्तले उबासंघको आसान्न निर्वाचनमा आफ्नो जीत सुनिश्चित भैइसकेको बताएका छन् । बाणिज्य तर्फबाट उपाध्यक्षका उमेदवार रहेका पन्तले बिगतका दुई कार्यकालमा व्यावसायिक हकहितमा आफुले गरेकोे कामको आधारमा आफुलाई ब्यबसायीहरुले मत दिई जिताउने दाबी गरेका हुन्। भरतपुर बाईपास क्षेत्रमा उत्सव हार्डवेयर संचालन गरिरहेका पन्त व्यवसायीहरु माझ निकै लोकप्रिय नाम हो । २…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा हाइपरफण्डको धन्दा बढ्दै ! प्रहरी प्रशासन बेखबर ?

    सुर्य बराल/चितवन/जिल्लामा भर्चुअल मुद्रा हाइपरफण्ड र क्रिप्टोकरेन्सी लगाएतका अबैध डिजीटल नेटवर्किङ धन्दा बढ्दै गईरहेको पाईएको छ । चितवनको भरतपुर, नारायणगढ, पुर्बी चितवनको टाँडी, पर्सा लगाएत नवलपुरको गैडाकोटमा यस्तो खाले अबैध धन्दाको बाढी नै चलेको पाईएको हो । भर्चुअल क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड नाम दिएको कोषमा नेपालीहरुले दैनिक करोडौं रकम राख्ने गरेका छन् । चितवन र…

    Read More
  • मुख्य समाचार

    रुसको तेलमाथि प्रतिबन्ध लागे विश्वमा के असर पर्छ ?

    एजेन्सी/रुसको युक्रेनमाथिको हमलापछि पश्चिमा देशले अत्यन्त कडा प्रतिबन्ध लगाएका छन् । तर यसमा रुसको सबैभन्दा महत्वपूर्ण उद्योग ग्यास र तेल पूर्ण रुपमा समावेश छैन । युक्रेनमा हमलापछि रुसको अर्थव्यवस्था, बैंकिङ प्रणाली र उसको मुद्रामा व्यापक दबाव परेको छ । विश्लेषकका अनुमान अनुसार रुसको तेल निर्यातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनाले कच्चा तेलको मूल्य ३०० डलर प्रति…

    Read More
  • अपराध/दुर्घटना

    महानगरमा सडक अतिक्रमण बढदै !

    चितवन/चितवनको भरतपुर महानगर देशकै सुन्दर नगरमा गनिन्छ । गत स्थानीय निर्वाचनपछी महानगरको नेतृत्वमा रणु दाहाल प्रमुख र पार्बती शाह उपप्रमुखमा आएसँगै महानगरका अधिकांश धुले सडकहरु चिल्ला भए । गाँउ गाँउमा बिकासको रुपमा सडक सञ्जाल बिकास र बिस्तार गरियो । बिकासका अन्य पुर्बाधारहरु पनि ब्यापक मात्रमा बिस्तार गरिए । भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानमा प्रमुख…

    Read More