Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बिश्व/बिचित्र

    श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू

    एजेन्सी/श्रीलंकामा देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

    काठमाडौं/रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ। परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ। कोरोनाका…

    Read More
  • मुख्य पृष्ठ

    देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेकोछ । केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ । अहिले देशभर…

    Read More
  • मुख्य पृष्ठ

    जनकपुर–जयनगर रेल देउवा र मोदीले आज संयुक्त उद्घाटन गर्दै

    काठमाडौं/आजदेखि जनकपुर–जयनगर रेल भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्नुहुने भएको छ। आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै भोलिदेखि रेल सेवा सञ्चालनमा आउने भएको हो । यससँगै करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री देउवा आज भारत भ्रमण जाँदै

    काठमाडौँ /प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । यसैबिच प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा प्रश्न उठाएको छ । मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले…

    Read More
  • मुख्य पृष्ठ

    आज उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

    काठमाडौँ/आज उपत्यकामा घोडेजात्रा मनाइँदै छ । टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ । नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम आंशिकदेखि सामान्य बदली

    काठमाडौँ /हाल देशमा स्थानीय वायु र भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, माधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू

    काठमाण्डौ/शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो । आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन…

    Read More
  • अपराध/दुर्घटना

    नायक पल शाह आज उच्च अदालत जाने

    तनहुँ । जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह आज उच्च अदालत पोखरा जाने भएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका हुन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै छ । पलका पक्षका…

    Read More
  • समाजवादी सम्बद्ध मुक्ति संगठनकाे जिल्लामा विश्वकर्मा र महानगरमा रम्तेलकाे नेतृत्व

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल दलित मुक्ति संगठन चितवन जिल्ला कमिटी र मुक्ति संगठनकै भरतपुर महानगरपालिका कमिटी गठन भएकाे छ । संगठनकाे जिल्ला कमिटीमा कर्ण विश्वकर्माकाे नेतृत्वमा ३५ सदस्यीय र महानगर कमिटीमा जयराम रम्तेलकाे नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएकाे हाे । जिल्ला कमिटीकाे वरिष्ठ उपाध्यक्षमा विरेन्द्र रावत, उपाध्यक्षहरू तेज बहादुर…

    Read More