Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • बिश्व/बिचित्र

    बेलायतका प्रधानमन्त्रीलाई रुस प्रवेशमा प्रतिबन्ध

    काठमाण्डौं/रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ ।…

    Read More
  • बिश्व/बिचित्र

    युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिएः युक्रेनी राष्ट्रपति भोलोदिमिर

    एजेन्सी/युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । ‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी…

    Read More
  • चितवन सेरोफेरो

    गठबन्धनको टुङ्गोमा भोलिसम्म पुग्छौँः प्रचण्ड

    चितवन/सत्ता साझेदार दलका बीचमा निर्वाचन गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।” निर्वाचनका समयमा एउटै…

    Read More
  • अपराध/दुर्घटना

    घाँस काट्न गएकी महिला मृत फेला

    महोत्तरी/रासस/महोत्तरीको मनरासिस्वा नगरपालिका–३ वनमा गएराति एक महिलाको शव फेला परेको छ । सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी हिजो बेलुकी घाँस काट्न वनमा जानु भएको र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला पर्नुभएको थियो । जाँचबुझ गर्दा उहाँको शरीरमा कुनै चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    पाल्पामा बस हुँदा दुर्घटना दुई जनाको मृत्यु, चार जना घाइते

    पाल्पा/बस दुर्घटनामा परेर पाल्पामा दुई जनाकोमृत्यु भएको छ भने चार जना बालबालिका गम्भीर घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस हिजो बेलुका सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचार गरेको भन्दै मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डौं/खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै कैलालीको मोहन्याल गाउँपालिकाका पूर्व अध्यक्ष स्वर्गीय नवलसिंह रावतसहित १४ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार दायर गरेको रिटमा मोहन्याल गाउँपालिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावतसहित १४ जना पदाधिकारी र कर्मचारीले न्यू बडिमालिका…

    Read More
  • नारायणगढकाे अति व्यस्त पुलचाेकमा मण्डी संचालन हुँदै

    चितवन – भरतपुर महानगरपालिकाकाे एक वडा एक कृषि बजारकाे मान्यतालाई सहयाेग पुग्ने गरि नारायणगढ व्यस्त बजार पुलचाेकमा तरकारी मण्डी संचनलनमा आउने भएकाे छ । भरतपुर महानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने पुलचाेक मेनराेडसँगैकाे जग्गामा मण्डी संचालन हुन लागेकाे हाे ।  नारायणगढ बजार क्षेत्रमा ठेला, साईकल वा ई-रिक्साकाे सहयाेगमा घुमेर तरकारी तथा फलफुल व्यापार गर्नेहरूकाे एक समुहले…

    Read More
  • मुख्य पृष्ठ

    बागमती प्रदेशका सबै जिल्लामा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा वृद्धि

    काठमाण्डौ/रासस/विहिबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको…

    Read More
  • मुख्य पृष्ठ

    केहि प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौ/वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र प्रदेश–१ का पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।  मौसमविद् हिरा भट्टराईकाअनुसार यी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । यस्तै, पानी नपर्दा तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो…

    Read More
  • चितवन सेरोफेरो

    आज चितवनमा राप्रपाले शक्ति प्रदर्शन गर्ने

    चितवन/आज (शुक्रबार) भरतपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि गराउने दाबी गरिएको छ । केन्द्रीय बस ट्रमिनलमा हुने आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण आमसभामा सहभागि हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।दिउसो १२ बजेदेखि आमसभाको…

    Read More