Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    फर्मा एक्स्पो उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज चितवन आउदै

    चितवन/नेपाल फर्मा एक्स्पो–२०२२ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउनुहुने भएको छ। नेपाल औषधि उत्पादक संघले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । संघका उपाध्यक्ष एवम् मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तथ भएको जानकारी दिनुभयो। राष्ट्रपति चितवन आउनुहुने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व पृथ्वी दिवस मनाइँदै

    काठमाण्डौ/‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज विश्व पृथ्वी दिवस मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनः प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड…

    Read More
  • मुख्य पृष्ठ

    एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

    काठमाण्डौं/स्थानीय तहको निर्वाचनका लागि आज नेकपा (एमाले)लेघोषणा पत्र सार्वजनिक गर्दै छ । च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणा पत्र सार्वजनिक गरेपछि…

    Read More
  • पत्रपत्रिका/अन्य

    अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

    काठमाडौं/भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले…

    Read More
  • मुख्य पृष्ठ

    आज देखि एसईई परिक्षा सुरु

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)देखि हुँदै छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७…

    Read More
  • अपराध/दुर्घटना

    अष्ट्रेलियामा अध्ययनरत चितवनका एक युवा मृत फेला

    चितवन/चितवनका एक युवा अष्ट्रेलियामा आफ्नै कोठामा मृत फेला परेका छन् । सिड्नीमा अध्ययनरत चितवन स्थायी ठेगना भएका २४ वर्षीय धिरज रानाभाट मृत फेला परेको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ। उनी नेपाली समयअनुसार मंगलबार मृत भेटिएका हुन् । चितवनबाट उनी चार वर्ष अघिमात्र व्याचलर इन आईटी पढ्न सिड्नी गएका थिए । पछिल्लो समय भिसा र…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसूरमा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

    काठमाण्डौं/बैंकिङ कसूर सम्बन्धी मुद्दामा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो। गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

    Read More
  • चितवन सेरोफेरो

    बागमती प्रदेशसभा सदस्य सुवेदीले दिए पदबाट राजीनामा

    चितवन/बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । आज (बिहीबार) सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् । चितवनको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४…

    Read More
  • मुख्य पृष्ठ

    आज छन्द दिवस

    काठमाण्डौ/आज कविता विधामा प्रयोग हुने छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्रमा खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केही स्थानमा मेग गर्जनसहित क्षणिक वर्षा

    काठमाण्डौं/नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई…

    Read More