Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    मुग्लिन–नागढुंगा सडक विस्तारको काम सुरु हुनै सकेन

    काठमाडौं, जेठ १४, साइट क्लियर नहुँदा मुग्लिन–नागढुंगा सडक विस्तारमा अवरोध भएको छ । विस्तारको काम ठेक्का लागे पनि साइट क्लियर नगरीदिँदा निर्माण कम्पनीलाई काम गर्न गाह्रो भएको हो। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना प्रमुख किरण कार्कीका अनुसार यस खण्डमा पर्ने १४० वटा घरटहराको मुआब्जा क्षतिपूर्ति वितरणका लागि करिब ३० करोड रुपैयाँ चाहिन्छ । आयोजनासँग त्यसका लागि…

    Read More
  • बिश्व/बिचित्र

    विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

    एजेन्सी/विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक…

    Read More
  • मुख्य पृष्ठ

    सोमबारसम्म वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालका विभिन्न भूभागमा सोमबारसम्म वर्षा हुने सम्भावना भएकोले सचेत रहन जल तथा मौसम पूर्वानुमान शाखाले आग्रह गरेको छ । मौसमविद् बिनु महर्जनका अनुसार बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै २ दिनसम्म जारी रहनेछ। आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको भनाई छ…

    Read More
  • अपराध/दुर्घटना

    गोली लागेर दाङमा एक जनाको मृत्यु

    दाङ/सिकार खेल्ने क्रममा गोली लागेर दाङको लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर मगरको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् । बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र…

    Read More
  • मुख्य पृष्ठ

    यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा !

    अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार…

    Read More
  • चितवन सेरोफेरो

    काठमाडौं महानगर प्रमुखमा बालेन साह, उपप्रमुखमा सुनिता डङ्गोल निर्वाचित !

    काठमाडौँ, जेठ १३/काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा ९एमाले०का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन्। ३२ वर्षीय साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत…

    Read More
  • अपराध/दुर्घटना

    अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

    अर्घाखाँची/चितुवाको आक्रमणबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ अमलडाँडामा सात वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार साँझ चितुवाले घरबाटै समातेको बालक सम्राट नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको हो । अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भूभागका केहि स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र…

    Read More
  • अपराध/दुर्घटना

    व्यापारिक भवन भत्किँदा अबादानमा १९ जनाको मृत्यु

    एजेन्सी/इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार…

    Read More